Category - Kollywood

‘हिरोज्’ दुइ गीत एकसाथ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘हिरोज्’ मा समाबेश दुई गीत एकसाथ सार्बजनिक गरिएको छ । प्रदर्शनको मिति नजिकीदै जादा निर्माता पुर्णिमा लामाले एकैचोटी दुई गीत सार्वजनीक गरेकी हुन् । चैत्र २३ गते अर्थात् अबको...

‘शत्रु गते’ हेरे प्रधान सेनापति क्षत्रीले

सेलिब्रेटी नेपाल काठमाडौँ प्रदर्शनरत चलचित्र ‘शत्रु गते’ ले ब्यबसायिक सफलता संगै दर्शकको प्रतिक्रिया पनि राम्रै बटुलिरहेको छ । चलचित्रलाई दर्शकले रुचाएका छन् । चलचित्रले नेपालमा व्यापार राम्रो गरेको छ नै साथै नेपाल बाहिरको शो पनि...

हमाल र डिसी ओलीको भारत भ्रमण टोलीमा

सेलिब्रेटी नेपाल काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा दुई नेपाली कलाकार पनि सहभागी हुने भएका छन् । चैत २३ गते भारत भ्रमणमा निस्कन लागेका ओलीको भ्रमणमा अभिनेता राजेश हमाल र निर्देशक तथा कलाकार दिनेश डिसीलाई...

एस.इ.इ बिद्यार्थीहरुलाइ अवसर ‘एस.इ.इ. डान्स च्याम्पिनशिप २०१८’ हुने

सेलिब्रेटी नेपाल काठमाडौँ एस.इ इ. दिएर बसेका बिद्यार्थी हरुलाइ टार्गेट गरेर ‘एस.इ.इ. डान्स च्याम्पिनशिप २०१८’ हुने भएको छ । बज्र योगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनमा हुने उक्त कार्यक्रमको जज छमछमीका बिजेताहरु...

किन साम्राज्ञीको सिफारिस गर्छन नाजिर ? (भिडियो )

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता नाजिर हुसेनको जोडी अहिले चर्चामा छ । यही चैत २५ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘तिमीसँग’को कारणले यो जोडी चर्चामा छाएका हुन् । केही पहिले चलचित्रको ट्रेलर...

‘हैरान’ शिर्ष गीत सत्यराज,सागर र आश्मा संगै सबै कलाकार

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘हैरान’ को शिर्ष गीतको छायाँकन सकिएको छ । राजधानी स्थित एनएफडिसीमा सेट लगाएर यसको छायाँकन गरिएको हो । गीतमा चलचित्रका सम्पूर्ण कलाकारलाई फिचर्ड गरिएको छ भने यसलाई छिटै सार्वजनिक गरिनेछ । जेठ ४...

५० घोडा, ३ सय फौज सहित ‘नालापानी’ छायांकनमा

सेलेब्रिटी नेपाल काठमाडौँ ऐतिहासिक विषयमा निर्माण भैरहेको चलचित्र ‘नालापानी’को छायाँकन राजधानीमा चलिरहेको छ । नारायणहिटी दरबार संग्रहालयको उत्तरमा अवस्थीत नेपाल आर्मीको गोरख गण मैदानमा सेट लगाएर चलचित्रको युद्द सिन छायाँकन गरिएको...

‘ब्ल्याक’ दोस्रो गीत आकाश र आंचल पल पल हरपल साथमै (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ जेठ ११ गते बाट प्रदर्शनमा आउने आँचल शर्मा र आकाश खड्का अभिनित चलचित्र ‘ब्ल्याक’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘पलपल हरपल…’ बोलको रोमान्टिक गीतमा आकाश र आँचलको जोडीलाई प्रस्तुत गरिएको छ । राजधानीमा एक...

डाक्टर बन्ने सपना बुनेकी केकी कसरी बनिन् एक्टर ?

सेलिब्रेटी नेपाल काठमाडौँ सपना आ–आफ्नै हुन्छन् । रहर फरक हुन्छन् । केही गर्ने, केही बन्ने सोच हरेकको हुन्छ । कतिपय सपना हामी आफैँ देख्छौँ । कतिपय समय र परिवेशले देखाउँछ । अथवा, देख्न बाध्य बनाउँछ । मोडल, अभिनेत्री हुँदै...

प्रदिप र साम्राज्ञी बर्षको पपुलर कलाकार

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र कलाकार संघले दोस्रो पटक आयोजना गरकेो ‘फान अवार्ड २०७३’ सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी, व्यवसायी, पत्रकार तथा सुरक्षा निकायका...

‘शत्रु गते’ ले ६ दिनमा ५ करोड ६२ लाखको कारोबार गर्यो

सेलिब्रेटी नेपाल काठमाडौँ गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र ’शत्रु गते’ ले ६ दिनको हिसाव सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै राजधानीको लागि वितरक बिके फिल्म्सको तर्फबाट गोपाल काजी कायस्थ र मोफसलको...

ठाडो आदेशमा थुनेर हत्कडी लगाइयो ‘कृ’ निर्माता सुवास गिरी(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘सम्झना’ मा समावेश ‘उकालीमा अघिअघि’ गीतको टुक्रा विना अनुमती अनमोल केसी अभिनीत चलचित्र ‘कृ’ मा राखिएको आरोपमा १७ घण्टे अनुसन्धान पश्चात बुधवार दिउँसो प्रहरीको हिरासतबाट मुक्त भएका निर्माता सुवास...

ऋषि को ‘ड्रिम गर्ल’ आगामी असार २९ मा सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक ऋषिराज आचार्यको चलचित्र ‘ड्रिम गर्ल’ आगामी असार २९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका...

नेप्टे शिर्ष गीत‘आँखा छ चिम्रो’ भन्दै रोहित पूर्णिमालाई फकाउँदै

सेलिब्रेटी नेपाल काठमाडौँ चैत्र ३० गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र चलचित्र ‘नेप्टे’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । ‘आँखा छ चिम्रो’ बोलको गीतमा भिषण राइ र दीपा लामाको स्वर, रोहित रुम्बाको शब्द तथा संगीत रहेको छ । यो...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.