Category - Kollywood

युवा ज्योतिष हरिहरको ‘टुक्रियो एउटा सपना’ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलको डेव्यु चलचित्र ‘शुभ लभ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको गीतमा प्रेमी र प्रेमीकावीच आउने उतार चढावको कथा पेश गरिएको छ ।...

प्रमोद बन्ने भए ‘हली’

सेलिब्रेटी नेपाल काठमाडौँ: चिरायु फिल्मस प्रा.ली.को प्रस्तुतिमा बन्ने चलचित्र ‘हली’को शुभ मुहुर्त सम्पन्न भएको छ । राजधानिको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा कलाकार सरोज खनाल, प्रमोद दिप र सुजाता थापाले...

नम्रताको एक्सन श्री कृष्ण जन्माष्टमीमा

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेको चलचित्र ‘जाईरा’ ले प्रदर्शन मिति तय गरेको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ को भदौ ६ गते यो चलचित्र...

सपिङ्ग मलमा आएकालाइ नक्कलीबिहे र ‘कागजपत्र’ को बारेमा जानकारी

सेलिब्रेटी नेपाल काठमाडौँ: अपिल बिष्टको निर्देशनमा बनेको चलचित्र ‘कागजपत्र’को प्रचार प्रचारलाई निर्माण टिमले तिब्रता दिंदै लागेको छ । आगामी चैत्र ८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने हुने चलचित्रको पहिलो चरणमा काठमाडौ, ललितपुर...

सलिनमान हेटौडा महोत्सवमा, गरे ‘यात्रा’ को प्रचार

सेलिब्रेटी नेपाल काठमाडौं: डेब्यु चलचित्रबाटै स्टारको ट्याग पाएका सलिनमान बनियाँलाई प्रत्यक्ष हेर्नको लागि हेटौडामा जारि औधोगिक मेलामा दर्शकको भिड उर्लिएको छ । गत फागुन १६ देखि चलिरहेको औधोगिक मेलमा शनिवार २० हजारको हाराहारीमा...

दिपशिखाको ‘प्रेमलिला’ दोस्रो ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘प्रेमलिला’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्बजनिक दोश्रो ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । करिब एक महिना अघी सार्बजनिक गरिएको भन्दा...

दिपशिखाको ‘प्रेमलीला’ चैत्र ८ मा

सेलिब्रेटी नेपाल काठमाडौँ: पटक पटक प्रदर्शन मिति सार्दै आएको चलचित्र ‘प्रेमलीला’ अब चाहिँ चैत्र ८ गते बाट प्रदर्शनमा आउने भएको छ । चलचित्रको भिएफएक्सको काम नसकिएको कारण चलचित्र निर्माण टिमले प्रदर्शनलाई पछी सारेको चलचित्रकी...

‘पुरानो बुलेट’को शिर्ष गीतमा अनुप बिक्रम

सेलिब्रेटी नेपाल काठमाडौँ: चैत १ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘पुरानो बुलेट’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक लिरिकल गीतमा स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको रहेको छ । सार्वजनिक भएको यस भिडियोमा चलचित्रका केही...

प्रदिप र जसिताको ‘लभ स्टेशन’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:प्रदिप खड्का र जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो पारिवारिक प्रेम कथामा आधारित...

‘यात्रा’ को ‘चट्ट रुमाल’ सार्बजनिक सलिन संगै सलोनले मर्काए कम्मर (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘यात्रा’ को दोश्रो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रमा समाबेश ‘चट्ट रुमाल’बोलको गीत सार्बजनिक गरिएको हो। चलचित्र आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट...

शिवरात्रीको अवसरमा ‘पसिना’ प्रोमोसनल टाइटल गीत भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:महाशिवरात्रीको अवसर पारेर चलचित्र ‘पसिना’को प्रोमोसनल टाइटल गीत भिडियो सार्बजनिक गरिएको छ । चलचित्रको गीत सार्बजनिक गर्दै चलचित्र प्रचार प्रसारमा उत्रेको छ । सार्बजनिक ‘सुनैको...

सामाजिक कथा ‘साइँली’ ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: रामबाबु गुरुङ निर्देशित चलचित्र चलचित्र ‘साइँली’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच को चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । पैसाको अभावले परिवारमा आउने...

सलिनमान र सलोन भन्दै छन् ‘चट्ट रुमाल क्या मालुम’

सेलिब्रेटी नेपाल काठमाडौँ: आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई दर्शकले ‘यात्रा’ मा पनि हेर्न पाउने भएका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र नीरुता सिंहको नृत्य रहेको निकै चर्चित यस गीतलाई रि -एरेन्ज...

‘जात्रै जात्रा’ अतिथि बनेर देखिने भए करिश्मा र निश्चल

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जात्रै जात्रा’ मा अभिनेत्री करिश्मा मानन्धर, निर्देशक निश्चल बस्नेत र सारा सीर्पाइली अतिथि भूमिकामा देखिने भएका छन् । ‘माया पिरिम’ बोलको गीतमा चलचित्रका मुख्य पात्र बिपिन कार्की र...

Copyright © 2012 - 2026 | All Right Reserved.