Category - Kollywood

एक्सन स्टार विराज र पूर्व मिस नेपाल निकिताको जोडी ! बन्ने भो ‘साँङ्लो’

सेलिब्रेटी नेपाल काठमाडौँ: एक्सन स्टारको रुपमा परिचित अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशनमा चलचित्र निर्माण गर्ने भएका छन् दशक अगाडीका लिडिङ हिरो विराज भट्टले निर्माण तथा निर्देशन गर्ने चलचित्र ‘साँङ्लो’को राजधानीमा...

‘एभरेष्ट फिल्म अवार्ड’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ:विभिन्न प्राइभेट कम्पनीहरुले हरेक वर्ष नयाँ अवार्ड घोषणा गर्ने क्रम बढेको बढ्यै छ । यसबीच, यस वर्ष अवार्डहरुको भीडमा फेरि एक अर्को अवार्ड थपिएको छ- ‘एभरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ । यो अवार्डको...

प्रदर्शनमा ‘दाल भात तरकारी’

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबार बाट चलचित्र ‘दालभात तकारी’ले आफ्नो प्रदर्शन शुभारम्भ गरेको छ । यस बर्षको प्रतिक्षित चलचित्र हलमा सोलो रिलिज भएको हो । मल्टिप्लेक्समा चलचित्र उच्च शोज पाएको छ भने सिंगल...

सबिन र अनुको ‘काउसो’ जेठ १७ मा

सेलिब्रेटी नेपाल काठमाडौँ: अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि.को प्रस्तुति रहेको चलचित्र ‘काउसो’ ले आफ्नो प्रदर्शन मिति केहि हेरफेर गरेको छ । यो चलचित्र अब जेष्ठ १७ गते बाट प्रदर्शनमा आउनेछ। वैशाख २० गतेबाट प्रदर्शनमा...

‘केबीसी’मा ‘जात्रै जात्रा’ टिम पुग्दा बन्यो रमाइलो माहोल (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जात्रै जात्रा’को टिम अहिले प्रचारमा प्रसार मा लागि रहेको छ । चलचित्रको टिमले को बन्छ करोपति शोमा पुगेर हाजिरिजवाफ खेल खेलेको छ । नायक दयाहाङ राई र विपिन कार्कीले हट सिटमा नायक राजेश हमालसँग खेल...

मे दिवसको अवसरमा ‘पसिना’ को र्याली सम्पन्न

सेलिब्रेटी नेपाल काठमाडौँ: बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले मजदुर दिवसको अवसरमा र्याली गरेको छ मजदुरको कथालाइ चलचित्रले बोल्ने भएकोले मजदुर दिवसको अवसरमा चलचित्र टिमले र्याली गरेको हो । र्याली...

‘पसिना’ मजदुरको बुलन्द आवाज

सेलिब्रेटी नेपाल काठमाडौँ: पछिल्लो समय निर्माण भएका चलचित्रमा मजदुरका कथा प्राय देख्न पाइन्न । बैशाख २७ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पसिना’ले भने मजदुरको कथा विषयबस्तुका रुपमा उठाएको छ । मजदुर दिवसको अवसरमा...

कलाकार र प्राविधिकको सम्मानमा ‘बीर विक्रम २’ प्रिमियर गर्ने

सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक मिलन चाम्सले शान्ति र समानताको सन्देश दिन चलचित्र ‘बीर विक्रम २’ को रोयल (पर्पल) कार्पेट प्रिमियर गर्ने भएका छन् । सम्भवत: नेपाली चलचित्र क्षेत्रमा पहिलो पटक हुन लागेको यस खालको...

‘छ माया छपक्कै’ औपचारिक घोषणा दिपकको जोडी केकी

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरिएको छ । रोहित अधिकारी र दिपकराज गिरीको समुह र आईएमई ग्रुपको सयुक्त रुपमा निर्माण गर्न लागिएको चलचित्रले राजधानीमा एक कार्यक्रम गर्दै औपचारिक घोषणा...

‘रे’ पहिलो गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: दिनेश पौडेलको निर्देशनमा बनेको चलचित्र ‘रे’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र ओम सुनारको स्वर राजेन्द्र त्रिपाठीको शब्द र गायक सुनारकै संगीत रहेको छ । सार्बजनिक...

बिनय, प्रमोद र रबिन्द्र एकै चलचित्रमा बन्ने भो ‘मन्द-मन्द’

सेलिब्रेटी नेपाल काठमाडौँ: सस्पेन्स कथामा ‘मन्द–मन्द’ नामक चलचित्र निर्माण हुने भएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बन्न लागेको चलचित्रमा बिनय श्रेष्ठ, प्रमोद अग्रहरि र रबिन्द्र झा अनुबन्धित भइसकेका छन् भने...

संगीतकार बिजु बज्रको निधन

सेलिब्रेटी नेपाल काठमाडौँ: संगीतकार बिजु बज्रको निधन भएको छ । उपचारका क्रममा उनकाे आइतबार सिभिल हस्पिटलमा निधन भएको हो । ‘मै ठुली भैछु रे’, ‘तिमी म भन्दा को संग टाढा छौ’, ‘कुन रंगको कमी थियो’...

‘कप्स’ अफिसियल ट्रेलर सार्वजनिक डीएसपी बने अनुप (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: अनुप बिक्रम शाही अभिनित चलचित्र ‘कप्स ‘ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्शन तथा लभस्टोरी कथा मिश्रित ट्रेलरमा अनुप बिक्रम शाही, सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षेत्री, पुरन...

‘दाल भात तरकारी’ आइटम गीत सार्बजनिक! प्रिंयका बोल्ड अवतारमा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक गरिएको छ । मह सञ्चारको व्यानरमा निर्माण भएको चलचित्रमा समावेश ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत शुक्रबार यु ट्युबमा सार्बजनिक गरिएको हो । प्रिंयका कार्कीलाई...

Copyright © 2012 - 2026 | All Right Reserved.