शिल्पा र छविविरुद्ध बहुविवाह मुद्दा दर्ता, अदालतले पक्राउ पुर्जी जारी गर्यो


सेलिब्रेटी नेपाल

काठमाडौँ: निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। बुधबार बहुविवाह मुद्दा दर्ता गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

उनीहरु दुबैविरुद्ध पक्राउ पुर्जी आइसकेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले दुबैलाई पक्राउ गरी अनुसन्धान गरिने बताए। छबिकी पहिली पत्नीले हेमा ओझाले उनीहरु विरुद्ध बहुविवाहको निवेदन दायर गरेकी थिइन्। सोही निवेदन उपर मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.