दिलीपको मुख्य भूमिकामा ‘हेल्लो काँशीराम’ छायाँकन सुरु


सेलिब्रेटी नेपाल

काठमाडौँ: रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्ने चलचित्र ‘हेल्लो काँशीराम’ को छायाँकन सुभारम्भ गरिएको छ । कमेडी जनराको चलचित्रमा पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त नायक दिलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहनेछ । चलचित्र ‘हेल्लो काँशीराम’ पूर्ण हाँस्य प्रधान चलचित्र बन्ने निर्देशक रिम बिस्वकर्माले बताए ।

पी.बि.थापा सह निर्माता रहेको चलचित्रलाइ यम आले मगरले छायाँकन गर्दैछन् भने जीवन गौतमले मुख्य सहायक निर्देशन गर्दैछन् । २५ दिनमा छायांकन सक्ने योजना सहित आजबाट चलचित्रको छायाँकन प्रारम्भ भएको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द,दिपेन्द्र हमालको शृंगार र लिसन डिसी प्रोडक्सन म्यानेजर रहेका छन् । चलचित्रमा दिलिप र नवज्योतिको अलावा अर्जुन गुरुङ,उमेश मायालु,उमेश राइ सरोज केसी,सुमन खाँड लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ ।

तस्बिर-भण्डारी नवराज

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.