सेलिब्रेटी नेपाल काठमाडौँ: अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ प्रधानमन्त्री केपी शर्मा ओलीले हेरेका छन् । प्रदर्शनको चौथो सातामा प्रवेश गर्न लागेको चलचित्र ‘क्याप्टेन’ हेर्न फागू पूर्णिमाको अवसरमा काठमाण्डौको बीग मुभिजमा...
Category - Kollywood
सेलिब्रेटीहरुको होलि संगै चलचित्रको प्रचार प्रसार (फोटो फिचर)
सेलिब्रेटी नेपाल फोटो-सुरेन्द्र थापा काठमाडौँ: रंगहरुको पर्व होली अर्थात फागू पूर्णिमा आज पहाडी र हिमाली भूभागमा भव्य रुपमा मनाइएको छ । यसैक्रममा, नेपाली चलचित्रका कलाकारहरुले पनि होलीमा विभिन्न कार्यक्रममा पुगेर शुभकामना...
नाजिर र शिल्पाको जाने बाटो कता,‘कागजपत्र’ को दोस्रो गीत सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘कागजपत्र’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानी काठमाडौंमा पत्रकार र निर्माण टिमवीच आयोजीत होली मिलन कार्यक्रममा चलचित्रको दोस्रो गीत सार्बजनिक गरिएको हो । सार्वजनिक गीतमा...
होलीमा रंगिए सलिनमान बनियाँसँगै यात्रा टिम
सेलिब्रेटी नेपाल काठमाडौँ: रङ्गहरुको पर्व होलि आए संगै चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ युनिटले पनि एक आपसमा होलि मनाएका छन् । एकअर्कालाई रङ्ग तथा अविर लगाउदै चलचित्र युनिटले होली मनाएको हो सलिन मान बनियाँसँगै डेब्यु गर्ल मलिका...
‘कलाकार त दर्शक भन्दा अलग हुनु पर्छ’ राम कुमार केसी
सेलिब्रेटी नेपाल काठमाडौँ: ललितपुर जिल्ला ठेचो स्थायी बासी राम कुमार केसी नेपाली चलचित्रका सफल छायाँकारका रुपमा चिनिने गर्छन। उनले हाल सम्म नेपाली,अंग्रेजी भोजपुरी गरेर ३० वटा ठुलो पर्दाका चलचित्र र २०० भन्दा बढी म्युजिक भिडियो...
‘यो पागल मन’ यु ट्यूबमा सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: होलिको अवसर पारेर चलचित्र ‘यो पागल मन’ युटुबमा सार्बजनिक गरिएको छ । गत वर्षको असारको अन्तिममा प्रदर्शनमा आएको यो चलचित्रले हलमा औसत ब्यापार गरेको थियो । लब स्टोरी कथा बस्तुमा आधारीत यस...
जसितालाई फकाउदै प्रदीप ‘लभ स्टेशन’ गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत ‘मेरो आँगनीमा आज जुन उदायो’ सार्बजनिक गरिएको छ । अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र ‘लभ स्टेशन’को यो गीतमा यिनै दुई जोडीको सम्बन्धलाई...
रेखा र दयाहाङको ‘निरफूल’ प्रदर्शन मिति सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: रंग पत्रकार फूलमान वलको निर्देशनमा बनेको चलचित्र ‘निरफूल’को प्रदर्शन मिती सार्बजनिक गरिएको छ । दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र आगामी वर्षको भाद्र २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । ‘निरफूल’ ले...
‘जात्रै जात्रा’ गीत माया पिरिममा सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘माया पिरीम’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा विपिन...
सिनेमा घरमा ‘पुरानो बुलेट’, हेर्नै पर्ने यस्ता छन् कारण
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्रलाई मनोरञ्जनको उद्योग मानिन्छ । चलचित्रले दिने पनि मनोरञ्जन नै हो । यदि यो सर्तलाई मान्ने हो भने आज शुक्रबार चैत १ बाट प्रदर्शनमा आएको चलचित्र ‘पुरानो बुलेट’ दर्शकका लागी राम्रो खुराक बन्न सक्छ ।...
दाल भात तरकारीको कुरा गर्दै पुष्प र आंचल (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ:महसंचारको व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समाबेश गीत सार्बजनिक गरिएको हो । चलचित्र...
अनमोल र सुहानाको रोमान्टिक अवतार ‘ए मेरो हजुर ३’ को पहिलो गीत सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश पहिलो गीत शुक्रबार युट्युव मार्फत सार्वजनिक गरिएको हो । ‘जिन्दगी नै भन्दीन’ बोलको गीतमा...
एक्सन लभस्टोरी ‘अघोरी’ शुभ साइत सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘अघोरी’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा रहेको भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै मुहूर्त सट लिइएको हो । कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले मुहूर्त...
‘नेपालीको प्रसंशा गरेर थाकेनन् गुलशन ग्रोवर (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ: बलिउडका चर्चित अभिनेता गुलशन ग्रोवर तेस्रो पटक नेपाल आएका छन् । बुधबार दिउँसो पाटन दरवार स्क्वायरमा थुप्रै नेपाली दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने क्रममा उनले नेपाल र नेपालीको प्रशंसा गरे । आफू...


