सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘कथा काठमाण्डु’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो सार्वजनिक ट्रेलरमा चलचित्रको केहि समय अघि सार्बजनिक गीत...
Category - Kollywood
पूजाको करियर एभरेजमै, के ‘रामकहानी’ले उकास्ला त ?
सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री पूजा शर्मा अहिलेकी चर्चामा रहेकी अभिनेत्री हुन् । सुरुवातमा सफलता कमाउन नसकेकी पूजाको फ्यान फलोविङ गज्जबकै छ । तर, उनका अभिनयका भन्दा पनि धेरै फ्यान विवादित र प्रेमप्रसंग र अन्तर्वार्ताका छन् ।...
अनमोल स्टारर ‘ए मेरो हजुर ३’ को पोखरामा शुभ मुर्हत सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ झरना थापाले निर्देशन गर्ने चलचित्र ‘ए मेरो हजुर ३’ को शनिबार पोखरामा शुभ मुर्हत गरिएको छ । अनमोल केसी र झरनाको सुपुत्री सुहाना थापाको जोडी रहने चलचित्र केहि समय अघि घोषणा गरिएको थियो निर्देशक...
आर्यन र सृष्टि स्टारर ‘बाँध मायाले’ ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ शबिर श्रेष्ठ निर्देशित आर्यन अधिकारी र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्बजनिक ट्रेलरमा आर्यन र सृष्टिको माया प्रेम र द्वन्दको दृश्यले स्थान पाएको छ । ‘बाँध...
‘इन्टु मिन्टु’ प्रोमोसनमा साम्राज्ञी र धिरज ९ वटा शहरमा
सेलिब्रेटी नेपाल काठमाडौँ असोज ५ गते बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ ले मोफसल टुर गर्ने भएको छ । जसमा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको सहभागिता रहनेछ । निर्देशक रेनेशा वान्तवा...
‘चौका दाउ’ पहिलो गीत राधा पियारी सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘चौका दाउ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको गीत सार्वजनिक गरिएको हो । ‘राधा पियारी’ बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य...
ऋषि धमलाको प्रस्तुति रहेको अनुराग ट्रेलर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ असोज १२ गते देखि प्रदर्शनमा आउने म्युजिकल लभस्टोरी चलचित्र ‘अनुराग’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा माया प्रेम , रोदन विछोडको कथालाई समेटिएको छ । ऋषिराज धमला प्रस्तुतकर्ता रहेको...
‘रोज’ नेसनल टुरपोखरामा, प्रदिप र मिरुना संगै प्रताप
सेलिब्रेटी नेपाल काठमाडौँ रोजले पोखरादेखि नेसनल टुर थालेको छ । विहिबार पोखरामा प्रेसमिट र कन्सर्ट आयोजना गरियो । मिडटाउन ग्यालरी हलमा आयोजित संवाददाता सम्मेलनमा कलाकार र गायकले चलचित्र माथि प्रकाश पारे । प्रदीप खड्का, मिरुना मगर...
‘तिमी र म’ भन्दै कविर र सूर्या
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘लम्फू’ बाट नेपाली रजतपटमा प्रवेश गरेका नायक कविर खड्का नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। उनि ‘तिमी र म’ नामक चलचित्रमा अनुबन्धित भएका हुन्। शरद पोखरेल र मट्ट विलियमले संयुक्त...
बन्ने भो ‘गीत गजल’, रुप र आरोहीको जोडी पर्दामा
सेलिब्रेटी नेपाल काठमाडौँ ‘जोनी जेन्टलम्यान’ फेम निर्देशक नितिन चन्दले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । उनले निर्देशन गर्ने दोस्रो चलचित्रको नाम ‘गीत गजल’ जुराएका छन् । अघिल्लो चलचित्रमा नायक पल शाह...
गायक द्वय निमा र यश स्टारर ‘छिरिङ्ग’ टीजर सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ असोज १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छिरिङ्ग’ को टीजर सार्बजनिक गरिएको छ । टीजरमा प्रेम र द्वन्द्वका दृश्य समाबेश छ । गायक तथा नायक द्वय निमा रुम्बा र यशकुमार स्टारर यस चलचित्रमा कामना भुजेल...
साम्राज्ञी र धिरज स्टारर ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर सार्वजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ केहि समय पहिले सार्बजनिक गीत संगीत र टिजरबाट उत्कृस्ट प्रतिक्रिया पाउन सफल चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र डेव्यु अभिनेता धिरज मगर स्टारर...
कोया कटरको’ भन्दै प्रशान्त र दियाको ठुम्का (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘कस्मिक लभ’ को पहिलो गीत सार्बजनिक गरिएको छ । ‘कोया कटरको’बोलको गीतमा चलचित्रका मुख्य कलाकार प्रसान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेल फिचर छन् । रामचन्द्र...
अनमोल स्टारर ‘क्याप्टेन’को फर्स्टलुक सार्वजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक फर्स्टलुक पोस्टरमा अनमोल केसीको खेलाडी लुक्सलाई फोकस गरिएको छ । जहाँ अनमोलले बल हान्दै गरेको देख्न सकिन्छ । जितका...