Category - Kollywood

भूकम्पको कथामा ‘ब्ल्याक ईयर’ बन्ने भो

सेलिब्रेटी नेपाल काठमाडौँ ‘ब्ल्याक ईयर’ अर्थात कालो वर्ष नामक चलचित्र निर्माण हुने भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको शुभ मुहर्त गरियो । महिला निर्देशक लक्षु गौतमले निर्देशन गर्ने चलचित्र लाइ...

प्रदिप खड्का स्टारर ‘रोज’ को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ प्रदिप खड्का स्टारर चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलर चलचित्रका मुख्य कलाकार प्रदीप खड्का ...

‘रेनी’ को स्याड भर्सन ‘माया यो कस्तो माया’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रेनी’ को ‘माया यो कस्तो माया’ बोलको गीत सार्वजनिक गरिएको छ । विनोद खम्बुको संगीत र गुरु भुटियाको शब्द रहेको गीतमा गायिका मेलिना राईको स्वर छ । चलचित्रका...

लोकप्रियता गुमाउदै ‘नाई नभन्नु ल’ सिरिज, संख्या बढाउन छोडौँ निर्देशक ज्यु !

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक बिकासराज आचार्य भन्न बितिक्कै ‘नाई नभन्नु ल’ सिरिज जो-कोहि नेपाली दर्शकले स्मरण गर्न सक्छन । तर, दुर्भाग्यनै भन्नुपर्छ, पाचौँ भागसम्म आइपुग्दा झट्ट याद आउने पहिला दुई संस्करण मात्र...

हरिबंशको स्वरमा ‘कथा काठमाडौँ’ को शीर्ष गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ संगीता श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘कथा काठमाण्डू’को शीर्ष गीत ‘रातको कुरा…’ सार्बजनिक गरिएको छ । गीतमा कलाकार हरिबंश आचार्यले स्वर दिएका छन् । आचार्यको अलवा गीतमा बुलेट फ्लोको स्वर सुन्न...

‘मिस्टर भर्जिन’लाई उपत्यका बाहिर थपियो २३ सिनेमा हल

सेलिब्रेटी नेपाल काठमाडौँ गत शुक्रबारबाट एकसाथ ४ नेपाली चलचित्र प्रर्दशनमा आए । चार नेपाली चलचित्र प्रर्दशनमा आउँदा ब्यापार र दर्शक बाढिने पक्का नै थियो र भयो पनि त्यस्तै । चलेका चार चलचित्र मध्य ब्यापारिक हिसाबले चलचित्र...

प्रियंका र आयुष्मान भन्दैछन् गोजीमा दाम छैन, ‘चंगा चेट’ को गीत सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ माधब वाग्लेले निर्माण गरेको चलचित्र ‘चंगा चेट’ को पहिलो गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रम गर्दै चलचित्रको गीत सार्बजनिक गरिएको हो । राजन राज शिवाकोटीको संगीत रहेको...

‘ड्रिम गर्ल’ लोक फ्लेभरको गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ ऋषि राज आचार्य निर्देशित चलचित्र ‘ड्रिम गर्ल’ मा समाबेश दोश्रो गीत सार्बजनिक गरिएको छ । फुल टिपेर बोलको लोक फ्लेभरको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । दुर्गा खरेल र अर्जुन पोखरेलको स्वर...

रेखाको ‘मालिका’ दोश्रो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अभिनेत्री रेखा थापा अभिनीत, निर्मित तथा निर्देशित चलचित्र ‘मालिका’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । सुरेश अधिकारीको शब्द तथा संगीत तथा आस्था राउतले स्वर दिएकि छन् । भिडियोमा चलचित्रका लिड कलाकार रेखा र...

हट मोडल मेगना मगर पानि पर्यो असिना झर्यो भन्दै गोदावरी भेटिइन (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक तथा संगीतकार प्रकाश लामाको एकल शब्द रचना तथा संगीत रहेको नयाँ नेपाली डान्स गीतको भिडियो छायांकन गोदावरीमा सम्पन्न भएको छ । गोदावरीको आकर्षण र मनोरम स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडल तथा...

रेनी अभिनेत्री सनमको जन्मदिन, उमेर भने गोप्य

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘रेनी’ की अभिनेत्री सनम मल्लले आफ्नो जन्मदिन मनाएकी छन् । आइतवार राजधानीमा एक कार्यक्रमका बीच उनले बर्थ डे केक काटिन् उनलाई जन्मदिनको शुभकामना दिन आफन्तदेखि चलचित्रका अभिनेता दीपक ढकाल पुगेका थिए...

सबिर श्रेष्ठ: रेखा भए हिट, नत्र क्लिनचिट

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक सबिर श्रेष्ठ नेपाली चलचित्र उद्योगका लागि नौलो नाम होइन । रेखा थापा क्याम्पका यी फेवरेट निर्देशकलाई पछिल्लो समय दर्शकले बिर्सदै छन् । यहाँ सम्मकी रेखाले पनि आफ्ना फिल्ममा सबिरलाई निर्देशक लिन...

प्रदिप खड्का स्टारर ‘रोज’ मोफसल टुर जाँदै

सेलिब्रेटी नेपाल काठमाडौँ गएको शुक्रबार ‘रोजी’बाट ‘रोज’ नामाकरण गरिएको चलचित्र ‘ रोज’ भएपछि चलचित्र आफ्नो प्रचार प्रसार लाइ तिब्रता दिन थालेको छ । प्रचार प्रसारको क्रममा चलचित्रले देश दौडाहा गर्ने भएको छ । प्रदीप...

‘जय शम्भु’ लाइ काठमाडौं बाहिर थप दुई दर्जन हल

सेलिब्रेटी नेपाल काठमाडौँ शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘जय शम्भु’ ले पहिलो शोबाट दर्शकको साथ राम्रो पाएको छ । सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राखेको चलचित्रले मल्टिप्लेक्समा शुक्रवार ४५ देखी पचासको...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.