Category - Kollywood

‘चौका दाउ’ को ‘मेरो माया कतारमा’ लाइ दर्शकको साथ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘चौका दाउ’ को दोस्रो गीतलाइ दर्शक श्रोताले मन पराएका छन् सार्वजनिक भएको दुइ दिनमा नै भिडियोले ६ लाख भन्दा बढी भिउ पाउन सफल भएको छ । बरिस्ट संगीतकार शम्भुजित बास्कोटाले केहि बर्षको ग्याप पछि गरेको...

चलचित्र ‘डोली’ को फर्स्टलुक पोस्टर सार्वजनीक

सेलिब्रेटी नेपाल काठमाडौँ सामाजीक प्रेमकथानक चलचित्र ‘डोली’ को फर्स्टलुक पोस्टर सार्वजनीक गरिएको छ । फर्स्ट लुक पोस्टर संगै चलचित्रको प्रदर्शन मिति पनि सार्बजनिक गरिएको छ । राजबहादुर सानेको निर्देशनमा किरण नेपालीले...

बिपिन र नम्रताको बच्चा नजन्मदाको पिडा, ‘प्रसाद’ ट्रेलर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ बिपिन कार्की र नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘प्रसाद’को ट्रेलर सार्बजनिक गरिएको छ। सार्बजनिक ट्रेलरमा चलचित्रका प्रमुख तिन पात्र नम्रता श्रेष्ठ,बिपिन कार्की र निश्चल बस्नेतलाइ स्थान दिइएको छ । चलचित्रमा...

चलचित्र ‘अनुग्रह’ को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ सामाजिक कथामा बनेको पारिवारिक चलचित्र ‘अनुग्रह’को ट्रेलर सार्वजनिक गरिएको छ। कात्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्र लाईको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । कुमार केसीले निर्देशित...

सुजाता ‘मेरो आफ्नो’ बाट आशाबादी

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र क्षेत्रमा लागेर नाम र दाम कमाउने उदेश्यका साथ यस क्षेत्रमा प्रवेश गर्न चाहने युवा युवतीको संख्यामा बृद्दी भई रहेको छ । यस क्षेत्रमा प्रवेश गर्ने कति पयले रहर पुरा गरेर हराउने गर्दछन् भने...

बुलबुल’ को पहिलो गीत सार्वजनिक, स्वस्तिमा नाचिन दर्शक संगै (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘बुलबुल’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहिबार निर्माण टिमले काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान...

आकाश र नाजिरमा को हुन् त बर्षाको राजा ? ‘विर विक्रम २’ घोषणा

सेलिब्रेटी नेपाल काठमाडौँ ब्यबसायिक रुपमा सफल चलचित्र ‘विर विक्रम’ को नाम बाट चलचित्र ‘विर विक्रम २’ बन्ने भएको छ । बिहिबार राजधानीमा एक भव्य कार्यक्रम गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । चाम्स...

‘चौका दाउ’ को दोस्रो गीत ‘मेरो माया कतारमा’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘चौका दाउ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘मेरो माया कतारमा’ बोलको सार्बजनिक आइटम नम्बरमा श्री पुरुष ढकालको शब्द तथा संगीतकार शम्भुजित बास्कोटाको संगीत र स्वर रहेको छ भने फिमेल...

‘द ब्रेकअप’ को पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘द ब्रेकअप’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक गीत पुरानो चलचित्र ‘ज्वाला’मा समाबेश र हिट गीत आज हाम्रो भेट भाको दिनको रिमेक हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज...

संचिता लुइंटेल स्टारर चलचित्र ‘गुनगुन’ को दोस्रो गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ संचिता लुइंटेल स्टारर चलचित्र ‘गुनगुन’ को दोस्रो गीत सार्बजनिक गरिएको छ ‘चम्क्यो तारा’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुईटेल र सन्नी ढकाललाई फिचर्ड गरिएको छ । रामजी लामिछानेको...

आउन मेरो छेउ भन्दै सपना ‘बिन्दास लाइफ’ गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ निर्देशक राजु गिरिको चलचित्र ‘बिन्दास’ को चौंथो शृंखला ‘बिन्दास लाइफ’ मा समाबेश दोश्रो गीत सार्बजनिक गरिएको छ । लोक लयमा बनेको गीतमा लक्ष्मन पौडेल र कल्पना देवकोटाको स्वर रहेको छ...

‘छक्का पन्जा ३’ बन्यो सर्वाधिक व्यापार गर्ने चलचित्र

सेलिब्रेटी नेपाल काठमाडौँ ‘छक्का पन्जा’ सिरिज ‘छक्का पन्जा ३’ले प्रदर्शनको दिन देखि नै राम्रो ब्यापार गरि रहेको छ । चलचित्र ‘छक्का पन्जा’ को सर्वाधिक ग्रस कलेक्सको रेकर्ड तोड्न सफल भएको छ । छक्का पन्जाको लाइफ टाइम कलेक्सनको...

‘ऐश्वर्या’ डेब्यु अभिनेत्री दिपिका र निर्देशक दिवाकरको ईङगेज्मेन्ट

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘ऐश्वर्या’ बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री दिपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बिच ईङगेज्मेन्ट भएको छ । लामो समय देखि प्रेममा रहेको यो जोडीले आफ्नो प्रेम सम्बन्धलाई...

चलचित्र ‘रुमालै छ चिनो’ को पहिलो गीत सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ कुनै बेलाको चर्चित रेशम थापाको लोक गित ‘रुमालै छ चिनो’ गीत बाट नाम राखिएको चलचित्र ‘रुमालै छ चिनो’ को ‘ए माया’ बोलको गित सार्वजनिक गरिएको छ । संगीतकार तथा गायक अर्जुन पोखरेल र गायिका अन्जु पन्तको आवाजमा...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.