सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘आमा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा मध्यम वर्गीय परिवारको सदस्य विरामी भएपछिको अवस्था...
Category - Kollywood
धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’ गीत सार्बजनिक (भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौं: सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को गीत सार्वजनिक गरिएको छ। बिहीबार राजधानी काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ‘फनफनी’बोलको गीत...
क्यानडामाहुने अवार्डमा अनमोल,विपिन र सलिनमानको प्रतिस्पर्धा
सेलिब्रेटी नेपाल काठमाडौँ: क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आयोजकले ‘टप थ्री नोमिनिज’...
हाँस्य कलाकार आनन्द थापाको निधन
सेलिब्रेटी नेपाल काठमाडौँ: बरिस्ट हास्य अभिनेता आनन्द थापाको गय राती निधन भएको छ । ८४ वर्षिया थापाले मनको बांध,कुमारी, कान्छी,मायाप्रीती,प्लान,राजलगायतका चलचित्र तथा थुप्रै टेली चलचित्र तथा स्टेज शोमा अभिनय गरेका छन् । कलाकार...
माइनस २६ डिग्री चिसोमा ‘प्रेमगीत ३’ को छायांकन
सेलिब्रेटी नेपाल काठमाडौँ: प्रदीप खड्का स्टारर चलचित्र ‘प्रेमगीत ३’ को हाल मनाङको चिसोमा छायाँकन भईरहेको छ। आशुसेन फिल्मसको व्यानरमा निर्माण भईरहेको चलचित्रमा सन्तोष सेनको लगानी छ। चलचित्रलाई निर्माता सेन र छेतन गुरुङले संयुक्त...
छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड दुबइमा सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौँ: गत बर्षबाट अन्तर्राष्ट्रिय रुपमा छायाँछवि क्रियशनले शुरु गरेको छायाँछवि अन्तर्राष्ट्रिय अनर अवार्ड (इच्छा) यूएईको दुबइमा भव्यताका साथ सम्पन्न भएको छ । नेपाली चलचित्र, गीत–संगीत, साहित्य, चित्रकला...
भट्टराई र क्षेत्रीको एकसाथ राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
सेलिब्रेटी नेपाल काठमाडौँ: नेपाली चलचित्रका बरिस्ट कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको एकसाथ राष्ट्रिय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले दुबैलाई राष्ट्रिय सम्मान दिएको थियो । चलचित्र विकास...
दया र रेखाको ‘नीरफूल’ फागुन ३० मा फूल्दै
सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘नीरफूल’ले नयाँ प्रदर्शन मिति सार्बजनिक गरेको छ । आउँदो फागुन ३० गते चलचित्र देशभर रिलिज हुने बताइएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको चलचित्र पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा सरेको हो ।...
चलचित्र विकाश बोर्ड अध्यक्ष केशव भट्टराईको असामायिक निधन
सेलिब्रेटी नेपाल काठमाण्डौ:बरिष्ट अभिनेता, चलचित्र निर्माता एवम् चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराईको आईतबार बेलुका ५३ वर्षको उमेरमा असामयिक निधन भएको छ । गए राति ११ बजेर १५ मिनेटमा भट्टराईको ॐ अस्पताल काठमाण्डौमा निधन...
‘शुभ मंगल’ मा कुशल र सुरवीनाको जोडी
सेलिब्रेटी नेपाल काठमाडौँ:अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले नयाँ चलचित्र ‘शुभ मंगल’ निर्देशन गर्ने भएका छन् । अष्ट्रेलियामा बस्ने एक जोडीको प्रेमसम्बन्ध र उतावचढावको कथालाई प्रस्तुत गरिने चलचित्रको अधिकांश दृश्य...
कलाकार क्षेत्रीको अन्त्येष्टि सोमबारमात्र हुने
सेलिब्रेटी नेपाल काठमाडौं: शनिबार ५८ वर्षको उमेरमा निधन भएका वरिष्ठ कलाकार दीपक क्षेत्रीको अन्त्येष्टि भोलि (सोमबार) मात्रै गरिने भएको छ। अहिले महाराजगंजस्थित त्रि.बि. शिक्षण अस्पतालमा राखिएको पार्थिव शरीरको सोमबार बिहान...
‘१२सत्ताईस’ को शिर्ष गीत सार्बजनिक(भिडियो)
सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘१२सत्ताईस’ को शिर्ष गीत सार्बजनिक गरिएको छ । आउँदो माघ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको अब प्रचार प्रसार सुरु गर्ने निर्माण टिमले जानकारी गराए ।दीपक आरजेको शब्द तथा संगीत रहेको गीतमा र्याप...
‘पोई पर्यो काले’ प्रदर्शनको ५१ औँ दिन पार गर्न सफल
सेलिब्रेटी नेपाल काठमाडौँ: दिपावलीको छेको पारेर कार्तिक ८ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्यो काले’ ले आफ्नो प्रदर्शनको ५१ औं दिन पार गरेको छ । शिशिर राणाले निर्देशन गरेको चलचित्रले गोपीकृष्ण,अस्ट नारायण,गुण...
निर्देशक समाजको नयाँ कार्यसमिति अध्यक्षमा रक्षा र महासचिबमा जनकदीप विजयी
सेलिब्रेटी नेपाल काठमाडौँ: निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी भएकी छिन् । शनिबार भएको समाजको चुनावी अधिवेशनबाट उनी विजयी भएकी हुन् । उनले ४५ भोट ल्याउँदा उनको प्रतिद्धन्द्धी मानिएकी सुचित्रा श्रेष्ठले ४४ भोट...


