Category - Kollywood

‘लप्पन छप्पन २’ को पहिलो गीत सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्बजनिक ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारीको स्वर रहेको छ । गीतमा संगीतकार मिस्टर आजेले र्याप...

आँचलले प्रेमी उदिपसंग कसिन् लगन गाँठो

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘नाई न भन्नु ल ४’ बाट नेपाली चलचित्रमा डेब्यु गरेकी मोडल तथा अभिनेत्री आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग बिहिबार लगन गाँठो कसिन् । हिन्दू परम्परा अनुसार आँचल र उदिपले बुढानिलकण्ठ...

‘२ नम्बरी’ को छायांकन सुरु

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘२ नम्बरी’ को छायांकन आरम्भ भएको छ । यस वर्षको ब्लकबस्टर चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रको पोखराबाट छायांकन सुरु भएको हो । दुई साथीको कथामा निर्माण...

आर्यन र स्वस्तिमाको ‘हजारजुनीसम्म’ अब भारतमा प्रदर्शन हुने

सेलिब्रेटी नेपाल काठमाडौँ:पछिल्लो समय नेपाली चलचित्रको बजार विस्तारमा निर्माता निर्देशक कसरत छन् । विदेशी मार्केटसंगै नेपाली चलचित्रलाई छिमेकी राष्ट्र भारतको नेपालीभाषीको बसोबास रहेको दार्जि्लिङ्ग , सिक्किम लगायतका...

मरिष्काबनिन् सिड्नीमा थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेसडर

सेलिब्रेटी नेपाल काठमाडौँ:अभिनेत्री एवं मोडल मरिष्का पोखरेल थेरापी प्वाइन्टकी ब्राण्ड एम्बेसडर नियुक्त भएकी छिन। बिभिन्न सांगितिक कार्यक्रममा सहभागि हुन गत हप्ता मात्र अष्ट्रेलियाको सिड्नी पुगेकी मरिष्कालाई थेरापी...

‘प्राबिधिक बन्ने भन्दा पनि कलाकार बन्नेहरुको भिड हुन्छ’ छायाँकार बिरेन्द्र

सेलिब्रेटी नेपाल काठमाडौँ:डोटी जिल्लामा जन्मिएका बिरेन्द्र भट्ट राजधानी काठमाडौँमा निरन्तर १२ बर्ष देखि छायाँकारको रुपमा कार्य गर्दै आइ रहेका छन्। उनि क्यामेरा टेकर, सहायक छायाँकार हुँदै कुशल छायाँकारको रुपमा कार्य गरि रहेका छन्...

भोजपुरी फिल्म ‘रण’ बाट नरेनको डेब्यु

सेलिब्रेटी नेपाल काठमाडौं: अभिनेता नरेन खड्का भेजपुरी फिल्ममा देखिने भएका छन् । फिल्म ‘रण’मार्फत उनी भोजपुरी फिल्ममा देखिन लागेका हुन् । द्वन्द्व निर्देशक चन्द्र पन्तको निर्देशन रहेको ‘रण’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।...

दीपेन्द्रको ‘२ नम्बरीमा’ भुटानी अभिनेत्री उगेनसंग दयाहाङको रोमान्स

सेलिब्रेटी नेपाल काठमाडौं: भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनले नेपाली अभिनेता दयाहाङ राईसँग चलचित्र ‘२ नम्बरी’मा रोमान्स गर्ने भएकी छन् । पत्रकार तथा समिक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण चलचित्रका लागि...

‘चपली हाइट ३’ को टिजर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक गरिएको छ। चैत २८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रको शुक्रबार टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा चलचित्रका अधिकांश कलाकारलाई स्थान दिईएको छ। अर्जुन...

‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित

सेलिब्रेटी नेपाल काठमाडौं: आउँदो शुक्रबार अर्थात फागुन ३० गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन स्थगित गरिएको छ। शुक्रबार निर्माण टिमले एक सूचना जारी गर्दै चलचित्रको प्रदर्शन स्थगित गरिएको...

खगेन्द्रको ‘पानीफोटो’साउन ३० मा

सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘पानीफोटो’को प्रर्दशन मिति तय गरिएको छ। अभिनेता, लेखक तथा नाटक निर्देशक खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको यो चलचित्र आउँदो वर्षको साउन ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको हो।...

सविन र रेखाको एक्सन,‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: सविन श्रेष्ठ र रेखा थापा स्टारर चलचित्र ‘हिरो रिटर्न्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माणको लामो समयपछि प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । सविन र रेखा दुवै एक्सन अवतारमा...

‘प्रेम गीत ३’टिजर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: यस बर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को टिजर सार्बजनिक गरिएको छ । चलचित्रमा प्रदीप खड्का, नवनायिका क्रिस्टिना गुरुङ र मनिष राउतको मुख्य भूमिका रहेको छ । दुईसय वर्ष पुरानो प्रेमकथामा बनेको यो...

‘नीरफूल’को ट्रेलर सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘नीरफूल’को ट्रेलर सार्बजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक समारोहबीच चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको हो । संचारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’ ले प्रदर्शन...

Copyright © 2012 - 2026 | All Right Reserved.