सेलिब्रेटी नेपाल काठमाडौं: सञ्चारकर्मी फूलमान वल निर्देशित चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति फेरि सरेको छ। पटकपटक सर्दै फागुनको ३० मा प्रदर्शन हुने तय भएको चलचित्र फेरि चैत्र ७ मा सारिएको हो। ‘नीरफूल’ भुकम्पमा परि बिछोडिएको...
Category - Kollywood
अमेरिकामा बस्दै आएका निर्देशकले गरे भट्टराई परिवारलाइ नगद सहयोग
सेलिब्रेटी नेपाल काठमाडौँ:स्वर्गीय केशब भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग...
नौं दिनमा ‘सेन्टी भाइरस’ को व्यापार ४ करोड माथि
सेलिब्रेटी नेपाल काठमाडौँ:धुर्मुस सुन्तलीको चलचित्र ‘सेन्टी भाइरस’को ९ दिने बक्सअफिस कलेक्सन सार्वजनिक गरिएको छ । आइतबार चलचित्र टिमले पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको ९ दिनको ब्यापारिक रिपोर्ट सार्बजनिक गरेको हो ।...
अनमाेल केसीलाई ठगि मुद्दा
सेलिब्रेटी नेपाल काठमाडौं: चलचित्र ‘धुपौरे’निर्माण टिमले अनमोल केसी विरुद्ध काठमाडौं महानगरीय प्रहरी परिसर हनुमानढोकामा ठगि मुद्धा हालेको छ । केही समय अगाडी चलचित्र ‘धुपौरे’ मा अनमोल केसी साठि लाख पारिश्रमिकमा...
दयाहाङ र मिरुनाको ‘जारी’ फस्टलुक पोस्टर
सेलिब्रेटी नेपाल काठमाडौँ:दयाहाङ राई र मिरुना मगर अभिनित चलचित्र ‘जारी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार चलचित्रले मगर जातिको ‘जारी’ प्रथाको कथा उठाएको छ । पोस्टरमा मध्य पहाडी...
‘ए मेरो हजुर ४’ फ्लोरमा, अनमोल र सुहानाको जोडी फेरी
सेलिब्रेटी नेपाल काठमाडौँ:अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’को शुभ साइत सम्पन्न गरिएको छ शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन समेत सुरु गरिएको छ । शुभसाइतमा अनमोल...
प्रियंका र आयुष्मानको बिबाह सम्पन्न
सेलिब्रेटी नेपाल काठमाडौं: अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिबाह गरेका छन्। लामो समयदेखि प्रेममा रहेका उनीहरुले बिहीबार अदालतमा गएर कानुनी रुपमा बिबाह गरेका हुन्। बिबाहका लागि जिल्ला अदालत ललितपुर...
रंगशालालाई सहयोग,‘सेन्टी भाइरस’ हेर्न हल नै बूक
सेलिब्रेटी नेपाल काठमाडौँ: शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘सेन्टी भाइरस’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले हेरेका छन् । विहिबार ओलम्पियन दीपक विष्टको नेतृत्वमा बानेश्वरको वान सिनेमाजको दिउँसो १२ बजेको शो...
रिक्सा चालकलाई ‘धुलो’ को सम्मान, ज्याकेट र छात्रबृत्ति
सेलिब्रेटी नेपाल काठमाडौँ: आगामी शुक्रबार अर्थात फागुन १६ गते बाट प्रदर्शन हुन लागेको चलचित्र ‘धुलो’ ले प्रचार प्रशारलाई निकै तीव्रता दिएको छ । ‘धुलो’ निर्माण पक्षले बुधबार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक...
‘टुल्की’ को लागी कलाकार खोजी
सेलिब्रेटी नेपाल काठमाडौं: बहुपती प्रथामा आधारित रहेर निर्माण हुने चलचित्र ‘टुल्की’ निर्माण टिमले ‘कास्टिङ कल’को आव्हान गरेको छ । चैत्रको दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रको निर्माण टिमले चलचित्र खेल्न इच्छुक कलाकारले एक मिनेट...
‘हिजो आजका कुरा’ को माया जदौमा सेलिब्रेटीको भीड
सेलिब्रेटी नेपाल काठमाडौँ: कमेडी जनराको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश माया जदौ बोलको गीत सोमबार सार्वजनीक गरिएको छ । साकार पन्तको डेब्यु निर्देशनमा बरिष्ट अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको सो गीतमा रामकृष्ण ढकाल...
‘धुलो’को आइटममा बुद्धि र अग्रजसँग दीपाशाको झट्का
सेलिब्रेटी नेपाल काठमाडौँ: प्रदर्शन मिति नजिकीदै जादा ‘धुलो’ युनीटले प्रचार प्रशारलाई तीव्रता दिएको छ । केही दिनअघि राजधानीमा प्रेसमिट गरि ट्रेलर सार्वजनीक गरेको चलचित्रको ‘चार सयचालिसको बिजुली’ बोलको आइटम गीत दर्शकमाझ ल्याइएको छ...
‘प्रेम गीत ३’को शिर्ष गीत सार्बजनिक
सेलिब्रेटी नेपाल काठमाडौँ: यस बर्षको प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को दोश्रो गीत सार्बजनिक गरिएको छ । प्रताप दास र प्रबिशा अधिकारीको स्वरमा रहेको ’प्रेम गीत’को शिर्ष गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको संगीत...
शिवरात्रीमा ‘प्रेम पुजा’को पोस्टर,किन लुकाईयो अभिनेता ?
सेलिब्रेटी नेपाल काठमाण्डौ: निर्देशक अमरदीप सापकोटाले निर्देशन गर्ने नयाँ चलचित्र ‘प्रेम पुजा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन् । शिवरात्रीको अवसरमा सार्वजनिक पोस्टर शिवरात्री बिशेष छ । निधारमा त्रिपुण्ड लगाएका तथा धार्मिक...


