Category - Kollywood

पल र समीक्षा विवाद कहाँ बाट सुरु भयो, के हो बास्तबिकता ?

काठमाडौँ । नायक पल शाह र गायिका समीक्षा अधिकारी केही समययता चर्चामा छन् । उनीहरूबीचको अन्तरंग सम्बन्धबारे चलचित्र नगरीमा चर्चा चल्न थालेपछि यी दुई केही समयदेखि मिडियासँग समेत साक्षात्कार गर्न डराइरहेका थिए । समीक्षा र पलको ‘प्रेम...

‘चुरीफुरी’को डान्सिङ्ग नम्बर सार्वजनिक

काठमाडौँ। ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरीफुरी’को गीत सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको गीत सार्वजनिक गरिएको हो। ‘ओइ ओइ पियारी’ बोलको डान्सिङ नम्बरको गीतमा...

सविनको ‘धन्दागिरि’ र सलोन ‘डाँडाको वरपीपल’ प्रदर्शनमा

काठमाडौं। लामो समय देखि बन्द रहेको सिनेमा घर खुलेका छन्। दशैंको अवसर पारेर हलमा दुई चलचित्र प्रदर्शनमा आएका छन्। एन बि अन्जानको निर्देशनमा बनेको चलचित्र ‘धन्दागिरि’ र निर्देशक शोभित बस्नेत निर्देशित चलचित्र ‘डाँडाको...

ओटीटीमा रिलिज हुने चलचित्र र विज्ञापनलाई सेन्सर गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले नेपालमा सञ्चालन भइरहेका ओटीटी र आइपीटीभी प्लेटफर्ममा नियमन सुरु गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्युतीय संचारमाध्यम र विज्ञापन चलचित्रलाई पनि सेन्सरको दायरामा ल्याउने जनाएको छ...

‘सत्यम्’मा पलसँग मलिका महतको जोडी

काठमाडौं। अभिनेत्री तथा मोडल मलिका महतले नयाँ चलचित्र साइन गरेकी छन् । महानायक राजेश हमालको मुख्य भूमिका रहने चलचित्र ‘सत्यम्’ मा उनी अनुबन्ध भएकी हुन् । चलचित्रमा उनको जोडी पल शाहसँग बाँधिनेछ । गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको...

‘डाँडाको वरपीपल’ को गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक

काठमाडौँ। चलचित्र ‘डाँडाको वरपीपल’ को तेस्रो गीत ‘तिमी साथमा हुँदा’ सार्वजनिक गरिएको छ । रिलिज मिति नजिकिँदै गर्दा चलचित्रको प्रचार प्रसार अघि बढाउदै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो । शोभित बस्नेत निर्देशित २६ गतेदेखि...

देशभरका चलचित्र हलहरु खुले

काठमाडौं । कोरोना महामारीले बन्द रहेका मुलुकभरका चलचित्र हलहरु आजदेखि खुलेका छन् । काठमाडौं, पोखरासहितका ठूला सहरका मल्टिप्लेक्सले मध्यान्ह १२ बजेदेखि शो सुरु गरेका छन् । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले दिउँसो १२ बजेदेखि...

दसैँमा हलमा ‘धन्दागिरी’ र ‘डाँडाको वरपीपल’

काठमाडौं। लामो समयपछि सिनेमा हल चल्ने खुसीले दर्शक तथा चलचित्र कर्मीमा उत्साह थपिदिएको छ । यो पटकको दसैँमा दर्शकले हलमा ‘डाँडाको वरपीपल’ र ‘धन्दागिरी’ हेर्न पाउने छन् । फरक–फरक बिषयमा बनेका दुवै चलचित्र एकसाथ फुलपातीमा रिलिज हुने...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ सम्पन्न (फोटो फिचर)

काठमाडौँ। तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ चन्द्रागिरी हिल्स...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ सम्पन्न, पल,पुजा,आँचलले एकसाथ अवार्ड हात पारे

काठमाडौँ। तुल्सी मिडियाको आयोजनामा ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को पहिलो संस्करण भब्य र सभ्य रुपमा सम्पन्न भएको छ। नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१...

‘डाँडाको वरपीपल’ को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक शोभित बस्नेतको ३१ औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा जातका कारण एक प्रेमजोडीले भोग्नु...

माउन्ट एभरेस्ट फेसन रनवे काठमाडौंमा

काठमाडौं। सन् २०२४ सम्म नेपाललाई दिगो फेसनको राजधानी बनाउने उद्देश्यले सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेको अर्को संस्करण काठमाडौंमा सम्पन्न भएको छ । शुक्रबार राती सोल्टी क्राउन प्लाजामा संसारका १० देशका १३ जना सुपरमोडलले रनवेमा...

रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने’ को टिजर सार्वजनिक

काठमाडौँ। विद्रोही दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने : विद्रोहको नेपाली नाम’ को टिजर सार्वजनिक गरिएको छ । निर्माण युनिटले बुधबार ओएसआर डिजिटल मार्फत् टिजर सार्वजनिक गर्दै २०२२ को...

घरेलु हिंसाको कथामा ‘अञ्जली’

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गरिरहेको चलचित्र ‘अञ्जली’ हाल उपत्यकाका विभिन्न स्थानमा छायाँकन भइरहेको छ । घरेलु हिंसा तथा बालबालिका अपहरणलाई मुख्य विषय बनाइएको चलचित्रमा कथा र निर्देशन दिनेश...

Copyright © 2012 - 2026 | All Right Reserved.