काठमाडौं । अभिनेत्री नीता ढुंगानाले नयाँ चलचित्रमा अभिनय गर्ने भएकी छन् । उनी स्वयंमले यो कुराको जानकारी दिएकी हुन् । उनले रवि अर्यालको निर्देशनमा बन्न लागेको चलचित्रमा अभिनय गर्न लागेको जानकारी दिएकी हुन् । अभिनेत्री नीताले आफू...
Category - Kollywood
हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ प्रदर्शनमा
काठमाडौँ । हरर जनरामा निर्मित फिल्म ‘कठपुतली’ आज शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको छ। ‘कठपुतली’ को बुधवार कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियरगरिएको थियो । प्रिमियरमा उपस्थित अधिकांशले कलाकारको अभिनय, निर्देशन, स्क्रिनप्ले...
गाउँले युवालाई सहरिया बन्ने रहर,‘चिसो एस्ट्रे’ टिजर (भिडियो)
काठमाडौँ। सहरलाई चिसो एस्ट्रेका रुपमा विम्बितगर्दै तयार भएको चलचित्र ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मका मुख्यपात्रलाई चिनाउँदै गाउँले केटोलाई सहरको हावाकसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ । चैत ४ बाट...
नोभेम्बर–डिसेम्बरमा युट्युबमा आए डेढ दर्जन नेपाली फिल्म
काठमाडौं । पछिल्लो समय युट्युबमा धमाधम नेपाली फिल्म सार्वजनिक भए । विशेषगरी पछिल्लो दुई महिना (नोभेम्बर–डिसेम्बर)मा झण्डै डेढ दर्जन नेपाली फिल्म युट्युबमा सार्वजनिक गरिएका छन् । अंग्रेजी नयाँ वर्षको समयमा विज्ञापन धेरै आउने हुँदा...
गौरव र अनुको ‘पसिना’ युट्युबमा
काठमाडौं, पुस १३ । नेपाली कथानक चलचित्र ‘पसिना’ युट्युबमा सार्वजनिक गरिएको छ । आर.बि.खत्री (शरद)को लेखन, निर्माण तथा निर्देशन रहेको चलचित्रमा गौरव पहारी, अनु शाह, सरोज खनाल, रवी गिरी, धु्रब कोइराला, जयनन्द लामा, सरोज अर्याल...
नवलले सके ‘काँडेतार’को छायाँकन, प्रदर्शन कहिले ?
काठमाडौं, पुस ११ । निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’को सम्पूर्ण छायांकन सकाएका छन् । प्रदेश १ र २ का विभिन्न जिल्लामा ३५ दिन लगाएर चलचित्रको छायांकन गरिएको खड्काले जानकारी दिए । नेपाल–भारतको सीमानामा काँडेतार...
हरर फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौँ। हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । तीन हप्ता अगाडि सार्वजनिक भएको पहिलो ट्रेलरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । निर्माण टिमले पहिलो ट्रेलर रिलिजको समयमा नै दोश्रो...
फेवाताल किनारमा पाँचौ ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
काठमाडौं। पर्यटकीय नगरी पोखराको फेवाताल किनारमा पुस १२ देखि १६ गतेसम्म ‘पामे अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ। नेपाली चलचित्रको स्वदेश तथा विदेशमा प्रवर्द्धन गरी कला, साहित्य, संगीतलाई विश्वभर पुर्याउने लक्ष्यसहित...
मिलन चाम्स निर्देशित, बेनिशा अभिनित ‘ब्लाइन्ड रक्स’ युट्युबमा
काठमाडौं, पुस ९ । नेपाली कथानक चलचित्र ‘ब्लाइन्ड रक्स’ युट्युबमा सार्वजनिक गरिएको छ । दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण गरिएको बायोपिक चलचित्र शुक्रबार हाइलाइटस् नेपाल युट्युब च्यानलमा सार्वजनिक गरिएको हो...
ऋषिराजको ‘चुरीफुरी’ प्रदर्शनमा
काठमाडौँ। चलचित्र ‘चुरीफुरी’ आज शुक्रबार बाट देशभर प्रदर्शनमा आएको छ । निर्देशक ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र कमेडी जनरामा बनेको छ । लक डाउन पछि निर्माण भएर प्रदर्शनमा आउन लागेको चलचित्रले नेपाली दर्शकको साथ पाउनेमा...
युट्युबमा धमाधम रिलिज गरिँदै नेपाली चलचित्र, सार्वजनिक गरियो ‘श्री’
काठमाडौं, पुस ८ । पछिल्लो समय थुप्रै नेपाली चलचित्र युट्युबमा धमाधम रिलिज भईरहेका छन् । अंग्रेजी नयाँ वर्षको समयमा युट्युबमा धेरै विज्ञापन आउने हुँदा एकपछि अर्को चलचित्र सार्वजनिक गरिएको हो । चार दिनअघि मात्रै युट्युबमा चलचित्र...
फागुन २७ गतेबाट ‘आकाशे खेती’
काठमाडौं। चलचित्र ‘आकाशे खेती’को फर्स्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो सिनेमा फागुन २७ गतेदेखि रिलिज हुनेछ । उदय सुब्बाले निर्देशन गरेको चलचित्रमा गौरव पहारी, विल्सन विक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, रवीन्द्र...
प्रियंका, दीपिका र बिक्रमको ‘हेल्लो जिन्दगी’ चैत ११ मा, फस्टलुक सार्वजनिक
काठमाडौं, ०८ पुस । लामो समयको प्रतिक्षापछि चलचित्र ‘हेल्लो जिन्दगी’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार फस्र्टलुक सार्वजनिक गर्दै चलचित्र प्रदर्शनमा मिति घोषणा गरेको छ । एभरेष्ट सूर्य बोहराको लेखन तथा...
एसिड आक्रमणमा परेकी मुस्कान खातुनको बायोपिक बन्ने
काठमाडौँ। एसिड आक्रमणमा परेकी बालिका मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । निर्माता तथा अभिनेता रमित ढुंगानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् । सन् २०१९ मा मुस्कानले १५ वर्षकी छँदा एक किशोरको प्रेम प्रस्ताव गरेपछि उनीमाथि...


