Category - Kollywood

‘मन्त्र’को ट्रेलर २४ घण्टा नपुग्दै लाख माथी भ्युज सहित सकारात्मक प्रतिक्रिया

काठमाडौँ। चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको २४ घण्टा नपुग्दै एक लाख १५ हजार बढी भ्युज गएको छ । यो समाचार तयार पार्दा सम्म ट्रेलरले झन्डै १० हजार लाइक पाएको छ भने करिब ३ सय जनाले कमेन्ट गरेका छन्। सबै जसो कमेन्ट सकारात्मक...

सौगात,बुद्दि र दिया स्टारर ‘मन्त्र’को ट्रेलर सार्वजनिक

काठमाडौँ। सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । राजधानी काठमाडौँमा एक...

‘हेल्लो जिन्दगी’ को प्रचार प्रसारका लागि स्वदेश फर्किए अभिनेता बिक्रम

काठमाडौं। बेलायत निवासी अभिनेता तथा निर्माता बिक्रम डि जोशी आफ्नो चलचित्र ‘हेल्लो जिन्दगी’ को प्रचार प्रसारका लागि शुक्रबार काठमाडौं उत्रिएका छन् । उनलाई निर्देशक एभरेष्ट सूर्य बोहरा, मुख्य सहायक निर्देशक सुदीप कुँवर,सहनिर्मात्री...

खेलाडी एन्जिलाको कथामा बन्ने भो ‘अन्जिला’

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित भएर चलचित्र ‘अन्जिला’ निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरियो । मिलन...

‘कृष्ण लीला’ को होलीमा पुष्प र श्रद्दाको रोमान्स

काठमाडौँ। प्रेम कथानक चलचित्र `कृष्ण लीला´ टिमले होली मनाउदै प्रचार प्रसारको औपचारिक सुरुवात गरेको छ । भदौ ३ गते अर्थात कृष्ण जन्माष्टमीको दिनलाई प्रदर्शन मिति तोकिएको चलचित्रका प्रमुख कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीका...

‘मन्त्र’ टिमको होली, सौगात र बुद्दिसंग बिद्यार्थीहरुले खेले रङ्ग

काठमाडौँ। रंगहरुको पर्व होलीको अवसरमा बैशाख १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मन्त्र’ टिमले अक्षेरीका स्कुलमा होली मनाएको छ। अक्षेरीका स्कुल र कागेस्वरी ओपन स्काउटको आयोजनामा अक्षेरिका स्कुलको...

‘सर्खारको सर’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौँ। रङ्गहरुको पर्व होलीको अवसर पारेर कमेडी टेली सिरियल’सर्खारको सर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । ‘सर्खारको सर’ राजनीतिक बिकृति विसंगति संगै नेपाली समाजमा घटेका यथार्थ घटना र गाउँ समाजमा...

मनिष राउत बन्ने भए ‘शमशेर’

काठमाडौँ। एभरेष्ट फिल्म एकेडमी र डि आर डेनिमको निर्माणमा बन्न लागेको चलचित्रमा अभिनेता मनिष राउत ‘समशेर’ को भूमिकामा देखिदैछन। एक्सन जनरामा बन्न लागेको चलचित्रको फस्टलुक पोस्टर समेत सार्वजनिक गरिएको छ। जहाँ अभिनेता...

ऋचाको ‘कौसीद’जेठ २७ मा

काठमाडौँ। अभिनेत्री ऋचा शर्मा अभिनित चलचित्र ‘कौसीद’ ले जेठ २७ लाई प्रदर्शन मिति तोकेको छ । निर्माण युनिटले मंगलबार चलचित्रको एक अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेत्री शर्मा...

‘कृष्ण लीला’श्री कृष्ण जन्माष्टमीमा

काठमाडौँ। अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षत्रीको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लीला’ आगामी भदौमा प्रदर्शनमा आउने भएको छ । नाम ‘कृष्ण लीला’भएकोले चलचित्र कृष्ण जन्माष्टमी पारेर भदौ ३ गते...

बस्नेतको निर्देशनमा ‘हाम्रो स्वर्ग’ बन्ने

काठमाडौं। निर्देशक शाेभित बस्नेतकाे निर्देशनमा चलचित्र ‘हाम्रो स्वर्ग’ बन्ने भएको छ । दुई अभिनेता र दुई अभिनेत्रीको मुख्य भुमिका रहने चलचित्रका लागी कलाकारको खोजी भइहेको छ । निर्देशक बस्नेतका अनुसार चलचित्रमा...

कोशिस, शिल्पाको ‘परस्त्री’ शुभमुहूर्त

काठमाडौं। सुरज पाण्डेको डेव्यु निर्देशन रहने चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्तसँग छायांकन सुरु भएको जानकारी दिइयो । चलचित्रको निर्माण टिम गीत खिच्न मुस्ताङ...

फर्स्टलुक पोस्टरसहित ‘प्रकाश’को प्रदर्शन मिति घोषणा

काठमाडौं । दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । प्रदिप खड्का स्टारर चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ ।...

सुरक्षा र नरेनको ‘बुलाकी’ फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर सार्वजनिक गरिएको हो । पोस्टरमा अभिनेत्री सुरक्षा पन्तलाई मात्र प्रस्तुत गरिएको छ । कर्णाली...

Copyright © 2012 - 2026 | All Right Reserved.