Category - Kollywood

‘सानो मन’ को कन्सर्टमा रमाए दर्शक

सेलिब्रेटी नेपाल काठमाडौँ: असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सानो मन’ चर्चा चलचित्रवृतमा राम्रै छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेमकथा वाचन गर्ने चलचित्रको टीमले दर्शकमाझ जानकारी...

गौरवमय ५१ दिनमा ‘जात्रै जात्रा’

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ आज शनिबारबाट प्रदर्शनको गौरवमय ५१ दिनमा प्रवेश गरेको छ । गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र राजधानीका ७ वटा हलमा ५१ दिनमा प्रवेश गरेको निर्देशक प्रदिप भट्टराईले जानकारी दिए । राजधानी...

‘सानो मन’ को शिर्ष गीत गाउनेलाई गीत रेकर्ड र भिडियो निर्माणको अवसर

सेलिब्रेटी नेपाल काठमाडौँ: असार २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के स्टारर चलचित्र ‘सानो मन’ टीमले प्रचार-प्रसारलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी राखेको छैन । टीमले...

‘सरौतो’को पहिलो गीत ‘कुले दाइ’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सरौतो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘कुले दाई’ बोलको गीत सार्वजनिक गरिएको हो। राजनराज शिवाकोटीको शब्द तथा संगीत...

आईफा अवार्डलाइ सरकारले पैसा दिने निर्णय गरेको छैन: सञ्चारमन्त्री बास्कोटा

सेलिब्रेटी नेपाल काठमाडौँ: सरकारले ‘इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) एवार्डका लागि अनुमति दिएको तर बजेट भने उपलब्ध गराउने निर्णय नगरेको स्पष्ट पारेको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले भने, ‘आइफा अवार्डलाई सरकारले १...

एक्सन चलचित्र ‘सत्या’ ट्रेलर तथा पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच कलाकार विकास थापा मगरको जन्मदिन सेलिब्रेसन गर्दै निर्माण टिमले चलचित्रको ट्रेलर र पोस्टर सार्वजनिक गरेको हो । कात्तिक...

रोपाईं दिवसको अवसरमा ‘काँचुली’ को बिसेष कार्यक्रम सहित पोस्टर सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ: बिजी बर्मा फिल्म्सको ब्यानरमा बनेको चलचित्र ‘काँचुली’ ले रोपाईं दिवसको अवसरमा दहि च्युरा खाने कार्यक्रमको आयोजना गरेको छ। उक्त कार्यक्रममा चलचित्र युनिटले भद्रकाली मन्दिर परिसरमा अनाथ...

क्रिस्टिना गुरुङ बन्ने भईन् ‘गीत’

सेलिब्रेटी नेपाल काठमाडौँ:चलचित्र ‘प्रेमगीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङलाई छानिएको छ । अमेरीकाबाट अडिसनमा सहभागीहुनकै लागिनेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जनाप्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएकी...

‘सानो मन’ यूनिट मोफसल यात्रामा

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘सानो मन’ यूनिट यति बेला चलचित्रको प्रचार प्रसारका लागि मोफसल यात्रामा छ । २७ असारबाट मुलुक भरका चलचित्र हलहरुमा प्रदर्शनमा आउने यो चलचित्रको यूनिटले शूक्रबार चितवनका पत्रकारबीच...

मिडिया वा साथीहरुले राम्रो भनेका प्राय चलचित्र हेर्छु : गायिका राधिका हमाल [चलचित्र वार्ता]

चलचित्र कत्तिको हेर्नुहुन्छ ? चलचित्र हेर्न मनपर्छ । समय मिलेसम्म हेर्छु । नेपाली, हिन्दी, अंग्रेजी कुन चलचित्र बढी हेर्नुहुन्छ ? जुनसुकै चलचित्र हेर्छु । चलचित्र रमाईलोका लागि हेर्ने हो । म चाँही अंग्रेजी चलचित्र बढी हेर्छु ।...

दयाहाङको ‘आप्पा’ र ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ प्रदर्शनमा

सेलिब्रेटी नेपाल काठमाडौँ: फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट चलचित्र ‘आप्पा’ र ऐतिहासिक चलचित्र ‘कीर्तिपुर: द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ प्रदर्शन भएको छ । चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।...

एसइई पास भएपछि उत्साहित करिष्मा ! बधाईको ओइरो

सेलिब्रेटी नेपाल काठमाडौँ: अभिनेत्री करिष्मा मानन्धरले यस वर्ष एसइई दिएकी थिइन्। बिहीबार एसइईको नतिजा सार्वजनिक हुने समाचार आइरहँदा उनका मनमा अनेकथरी भावहरु आइरहेका थिए। सँगै आफन्त र शुभचिन्तकका फोन आइरहेको थिए, ‘आज त रिजल्ट आउने...

‘जाइरा’ गीत सार्बजनिक कार्यक्रममा देखियो यस्तो (फोटो फिचर)

सेलिब्रेटी नेपाल काठमाडौँ: भाद्र ६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘जाइरा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाको गायन छ । भने, कल्याण सिंहको संगीत र रवि मल्लले शब्द छ । गीतको...

नम्रताको ‘आँखैले बोल्छ’ भन्दै अनुप, ‘जाइरा’को गीत सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ: चलचित्र ‘जाइरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रको निर्माण टिमसँगै कलाकार तथा संचारकर्मीको बाक्लो उपस्थिती...