Category - Kollywood

‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको रोमान्टिक अवतार

काठमाण्डौ। माघ पहिलो साताबाट पोखराका बिभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र ‘डिसेम्बर फल्स’ का केही फोटोहरु सार्वजनीक भएका छन् । फोटामा चलचित्रका प्रमुख अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीका बिभिन्न भावमा...

‘सत्यम्’ मा पल शाहको प्रवेश, भर्चुअल अडिसन आह्वान

काठमाण्डौ। शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्म ‘सत्यम्’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । फिल्मका लागि अभिनेताद्वय राजेश हमाल र अनुप विक्रम शाही यसअघि नै फाइनल भइसकेका थिए । अब यो फिल्ममा अहिलेका हटकेक अभिनेता पल शाहको...

सौगातको ‘लप्पन छप्पन २’ दोश्रो टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। मुकुन्द भट्टको निर्माण तथा निर्देशितमा बनेको चलचित्र ‘लप्पन छप्पन २’ को नयाँ रिलिज डेट सहितको दोस्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्र नयाँ वर्षको छेको पारेर चैत २७ गते देखि प्रदर्शनमा आउनेछ । निर्माण टिमले अभिनेता...

चलचित्रको नाम ‘तेस्का बाजे’,कलाकार बिना मुहर्त

काठमाडौँ । चलचित्र ‘तेस्का बाजे’ निर्माण हुने भएको छ । बिजी बर्मा फिल्मस्को व्यानरमा कमेडी जनरामा चलचित्र निर्माण हुन लागेको हो । चलचित्रको सोमबार ललितपुरस्थित चामुण्डा माई मन्दिरमा शुभ मूहुर्त गरिएको छ । मूर्हुतमा कलाकार भने...

दिपेन्द्रको ‘२ नम्बरी’ मा जोडिए मनाङ्गे

काठमाडौं । दिपेन्द्र लामाको निर्देशनमा निर्माण भई रहेको चलचित्र ‘२ नम्बरी’को लकडाउनका कारण छायांकन रोकिएको थियो। अब चलचित्रको बाँकि छायाँकन चैत्र १५ गतेबाट सुरु गरिने निर्माता किरण नेपालीले जानकारी दिए । चलचित्र ‘२ नम्बरी’को...

‘गोर्खे’ फागुन २१ मा आउने

काठमाडौंँ । चलचित्र ‘गोर्खे’ आगामी २१ फागुनबाट देशभर प्रदर्शनमा आउने भएको छ । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको चलचित्र ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा...

पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

काठमाडौ । अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा अभिनय गरेको चलचित्र ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशीत चलचित्र नयाँ बर्ष ०७८ को छेको पारेर चैत्र २७(अप्रील ९) गतेबाट...

किशोर र सविता’ को ‘शृजना’ मकवानपुरमा छायाँकनमा

काठमाडौँ। अभिनेता किशोर खतिवडा र सविता रेग्मीको मुख्य भुमिका रहेको चलचित्र ‘शृजना’ को हाल मकमानपुर जिल्लाको विभिन्न स्थानमा धमाधम छायाँकन भैरहेको छ । २५ प्रतिशत छायांकन सकिसकेको सिनेमाको माघ १० गते हेटौंडामा...

दयाहाङ र प्रकृतिलाई ‘बिहे पास’ गराउदै प्रबेश

काठमाडौँ। सामाजीक बिषयमा ‘बिहे पास’ नामक चलचित्र निर्माण हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रबेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए ।...

नेपालकी ट्रान्सजेन्डर​​ मोडल अञ्जली अब हलिउडमा

एजेन्सी। मोडलिङको दुनियाँमा फरक पहिचान बनाइसकेकी नेपालकी ट्रान्सजेन्डर​​ मोडल अञ्जली लामाले अब हलिउड चलचित्रमा काम गर्ने भएकी छन् । नुवाकोटमा जन्मिएकी अञ्जली अन्तराष्ट्रिय विभिन्न फेसन शोमा आफ्नो उपस्थित जनाइसकेकी छन् । अञ्जलीले...

प्रधानको अध्यक्षतामा द्वन्द कलाकार संघ

काठमाडौँ। द्वन्द कलाकार संघको पाँचौ साधारण सभाबाट निर्वाचित नयाँ पधाधिकारीले शपथ ग्रहण गरेका छन्। शुक्रवार राजधानीमा आयोजित संघको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । माघ १० गते भएको पाँचौ...

घान्द्रुकमा सिनेमा संवाद कार्यक्रम सम्पन्न

काठमाडौँ। मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त...

हमालको ‘थिमेट्रीकल स्केच फोटो’ सार्वजनिक गर्दै ‘सत्यम’ घोषणा

काठमाण्डौ। अभिनेता राजेश हमालले अभिनय गर्ने नयाँ चलचित्र ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिशन कल गरिएको छ । पोस्टरमा हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यम’ शिर्षकसँगै ‘राईजिंग अफ दि...

चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा आउने

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो । निर्माता राजेश वंशलले...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.