Category - Kollywood

सामाजिक कथामा चलचित्र ‘आश्रम’ बन्ने

काठमाडौँ। कोरोना भाइरसका कारण सात महिनादेखि नेपालमा चलचित्र निर्माणदेखि प्रदर्शनसम्म ठप्प छ । निषेधाज्ञा खुकुलो गर्दै सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिए पनि चलचित्र क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेको छैन । तर...

‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्वजनिक (भिडियो)

काठमाडौँ। चलचित्र ‘गोवर गणेश’ को पहिलो गीत ‘अमिलो मोई’ सार्बजनिक गरिएको छ । अभिनेता जय किसन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र “गोवर गणेश ” को प्रमोसनल गीत ‘अमिलो मोई’ सार्वजनिक गरिएको हो । निर्देशक...

प्रदर्शनरत चलचित्रलाई पब्लिसिटीमा बोर्डले सहयोग गर्ने

काठमाडौँ । कोरोना भाइरस जोखिमका कारण गत फाल्गुन दोश्रो सातादेखि फिल्म क्षेत्र सुन्य अवस्थामा छ । चैत्र ९ गतेदेखि देश लकडाउनमा छ । कतिपय क्षेत्रलाई खुकुलो बनाएर सावधानीका साथ संचालन गर्न प्रशासन ले अनुमति दिएको छ । तर फिल्म...

एलिनाको ‘तलाश’ छायाँकनमा

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस्को व्यानरमा नयाँ चलचित्र ‘तलाश’ निर्माण भइरहेको छ । चलचित्रको हाल पूर्वी नेपालका विभिन्न स्थानमा छायांकनरत छ । चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देनका अनुसार चलचित्रले समसामयिक विषयमा आवाज...

चलचित्रकर्मी केशव भट्टराई परिवारलाई ३३ लाख हस्तान्तरण

काठमाडौँ । तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष एंव कलाकार तथा निर्माता केशब भट्टराईको असमायिक निधन भएपछि उनको परिवारलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ गठन गरिएको स्वर्गिय केशव भट्टराई परिवार सहयोग समितिले सहयोग रकम...

‘परदेशी-२’को छायाँकन शुरु गर्ने तयारी

काठमाडौं । लकडाउनका कारण रोकिएको चलचित्र ‘परदेशी २’को छायाँकन शुरु गर्ने तयारी थालिएको छ । चलचित्रका निर्देशक नारायण रायमाझीले चलचित्रको छायाँकनका लागि वर्कशप शुरु गरिएको र एक सातापछि छायाँकन सुरु गर्ने तयारी थालिएको जानकारी दिए...

सौगात र सृष्टि अभिनित ‘तिन जन्तु’को टिजर सार्वजनिक (भिडियो)

काठमाडौँ। सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर चलचित्र ‘तिन जन्तु’को टिजर सार्वजनिक गरिएको छ। अर्पण थापाले निर्देशन गरेको चलचित्रको पचास सेकेन्ड लामो टिजर सार्वजनिक गरिएको हो। चलचित्रमा सौगात र सृष्टिका अलावा अर्पण...

मिलनको चलचित्रमा साम्राज्ञी अनुबन्धित

काठमाडौँ। चलचित्र ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकि अभिनेत्री साम्राज्ञी आरएल शाहले ड्रिम्स पछि कहिल्यै पछाडी फर्कनु परेन। केहि समय अघि अभिनेता भुवन केसी संगको विवादले चर्चामा आएकी साम्राज्ञीले अहिले...

आकाशको चलचित्रमा शिव र सौगात

काठमाडौँ। चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्देशक तथा कलाकार आकाश अधिकारीले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । नाम फाइनल नभएको चलचित्रका लागि केही कलाकार समेत तय गरिएको छ । चलचित्रमा सौगत मल्लको साथमा रविन्द्र...

आकाश र सलोनको बीचमा ‘हिड्दा हिड्दै’ आइन् रेखा

काठमाडौं। कोरोनाका कारण बिगत ६ महिना यता चलचित्रसम्बन्धी औपचारिक कार्यक्रम आयोजना गरिएको थिएन । निषेधाज्ञा खुकुलोसँगै चलचित्र क्षेत्रका गतिबिधि पनि बढ्न थालेको छ । जसअनुरुप चलचित्रसम्बन्धी पहिलो औपचारिक कार्यक्रम सोमबार राजधानीमा...

पल र साम्राज्ञीको जोडी ‘रेड वाईन’ मा

काठमाडौँ। लामो समयदेखी सन्चार क्षेत्रमा सक्रिय रमेश एम के पौडेल सन्चार क्षेत्रसंगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहंदै आएका छन । हाल बोधी एच डी टिभी नेपाल र अमेरिका मार्फत सन्चार क्षेत्रलाई निरन्तरता दिइरहेका पौडेलले यस...

अवस्था सामान्य भएलगत्तै चलचित्र खेल्लान त राजेश ?

                                         भन्छन्, ‘केही चलचित्रको स्क्रिप्ट पढिरहेको छु’ काठमाडौं । अभिनेता राजेश हमाललाई दर्शकले चलचित्रको पर्दामा नदेखेको केही वर्ष भयो । २०७३ सालमा प्रदर्शनमा आएको ‘सकुन्तला’पछि राजेशले नयाँ...

‘जुलुङ्गो’बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट

काठमाडौं । राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयर क्रो)’ बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनौट भएको छ । ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’अन्तर्गत छनोट भएको हो । बुसानले हालै...

प्रदीपकुमार उदय भन्छन् : सिनेमा क्षेत्र खुलाउन सरकारलाई दबाब नै दिनुपर्छ !

काठमाडौं । चलचित्र संघका निवर्तमान अध्यक्ष, हल व्यवसायी एवं निर्माता प्रदीपकुमार उदय सम्पूर्ण व्यवसाय खुलिसकेको अवस्थामा सिनेमा हललाई बन्द गर्नु आफूहरुमाथि अन्याय भएको बताउँछन् । ‘५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी चलाउन...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.