Category - Kollywood

गगनलाई भोट माग्दै प्रदीप खड्काले भने उहाँ भावी प्रधानमन्त्री

काठमाडौं । यतिबेला कलाकार पनि सबथोक भुलेर चुनावी कार्यमा लागेको देखिन्छ । कलाकारहरु उम्मेदवारसँगै घरदैलोमा भोट माग्न पुगेका छन् । भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । यो मामिलामा प्रदीप खड्का पनि एक कदम अघि देखिन्छ ।...

वैवाहिक जीवन विग्रिएको चर्चाबीच वर्षा लेख्छिन्, ‘मौन बसे घमण्ड, केही बोले बहस’

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी केही समययता व्यक्तिगत जीवनका कारण चर्चाको पात्र बनेकी छन् । गत वैशाखमा अमेरिका बस्ने आशिष गलालसँग विवाह बन्धनमा बाँधिएकी उनले दशैंअघि श्रीमानसँगका तस्विरहरु सामाजिक सञ्जालबाट हटाएपछि उनीहरुको...

रेखालाई निडर र हिम्मतवाली भन्दै मनिषाले दिइन् जितको अग्रिम शुभकामना

काठमाडौं । पितापूर्खा नेपाली कांग्रेसको जन्मदाता भए पनि बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइराला यहि मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा हिन्दू राष्ट्र र राजतन्त्र पूर्नस्थापनाको मुद्धा बोकेको...

गगनलाई भोट माग्दै केकी अधिकारी

काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौ ४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । कुनै पनि राजनीतिक पाटिमा नखुलेकी केकीले आफू कांग्रेसको पक्षमा रहेको भिडियो सन्देशेमार्फत खुलाएकी हुन् । केकीले भोट मागेको भिडियो...

विनोद चौधरीको लागी मागे अभिनेता प्रदीपले भोट

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा कलाकार पनि विभिन्न उम्मेदवारको पक्षमा खुल्न थालेका छन् । यस्तैमा अभिनेता प्रदीप खड्काले नवलपरासी ब.सु.प क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा...

करिष्माले मागिन् रेखाको लागी भोट

काठमाडौं। अभिनेत्री करिष्मा मानन्धरले अभिनेत्री रेखा थापाका लागि भोटको अपिल गरेकी छिन् । मोरङ– ३ बाट राप्रपा उम्मेदवार बनेकी रेखा यसपटक अत्यधिक चर्चित बनेकी छिन् । करिष्माले आफ्नो सामाजिक सञ्जालमार्फत् रेखाका लागि भोटको अपिल...

मंसिर ९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मीलन’ को आइटम गीत सार्वजनिक

काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ । गीतमा शब्द तथा...

नाजिरको ‘गुलाबी’ ३२ दिनमा छायाँकन सकियो

काठमाडौं । फिल्म ‘गुलाबी’को छायांकन सकिएको छ । कास्कीको धम्पुसबाट छायांकन सुरु भएको फिल्मको आइतवार काठमाडौंमा इन्डक्ल्याप भएको हो । ठमेलमा अन्तिम दृश्य खिचिएसँगै ३२ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक भट्टले जानकारी गराइन् ।...

भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड अभिनेता प्रदीप खड्कालाई

काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जितेका छन् । आइतबार बेलुका भारतको आग्रामा सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा खड्काले डेब्यु अभिनेताको अवार्ड जितेको हो । फेस्टिभलमा उनले...

रिस्ता र सुनिशाको ‘पासो’ ट्रेलर सार्वजनिक

काठमाडौँ। मंसिरको १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासो’को ट्रेलर आज एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । डेढ मिनेट लामो ट्रेलरमा दुई यूवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ । यो चलचित्रले विशेषगरि...

‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको फिल्म ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक

काठमाडौँ। ‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको फिल्म ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच अभिनेता राजेश हमालको उपस्थितिमा निर्माण टिमले फिल्ममा समावेश पहिलो...

नेपालपछि ‘हिजो आजका कुरा’ अमेरिका र अष्ट्रेलीयामा प्रदर्शन हुदै

काठमाडौँ। बरिष्ट अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट बिदेश प्रदर्शन यात्रा सुरु गरेको छ । फिल्म आइतबार अर्थात १३ नोभेम्बरमा अमेरिकाको फेयरफ्याक्स सिटी स्थित सिनेमा आर्टस् थिएटरमा प्रदर्शन हुदैछ ।...

प्रियंका कार्कीको ‘कालो धन २’ सार्वजनिक (पुरा चलचित्र)

काठमाडौँ। चलचित्र ‘कालो धन २’ यु ट्युब च्यानलमा रिलिज गरिएको छ। ओएस आर डिजिटल मार्फत रिलिज चलचित्र ‘कालो धन २’ मा रमेश बुढाथोकी,प्रियंका कार्की,प्रमोद अग्रहरी,तारा केसी,सुरबीर पण्डित,शेखर चापागाईं,सुजित...

‘सोल अफ द कमान्डो’ को एक्सन प्याक ट्रेलर सार्वजनिक

काठमाडौँ। मंसिर २३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्सन चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानी काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको फुल एक्सन प्याक ट्रेलर सार्वजनिक गरिएको हो। एक मिनेट...

Copyright © 2012 - 2026 | All Right Reserved.