Category - Kollywood

दर्शकको प्रतिक्रिया बुझ्न दीपक दीपा पुगे बनेपाको शुभकामना हल

काठमाडौँ । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । चलचित्रको व्यवसाय राम्रो भएपछि निर्माण युनिट अहिले फिल्म प्रदर्शनरत हल हलमा...

‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न,चैत्र १० बाट छायाँकन सुरुहुने

काठमाडौँ। हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशनमा तयार हुन लागेको चलचित्र ‘नांगो गाउँ’को १५ दिने वर्कशप सम्पन्न भएको छ । चलचित्रको निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग...

कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी

काठमाडौँ । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । कुल खसेको ४६८ मत मध्ये...

‘ज्याकी: आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। बैशाखको २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकी: आई एम ट्वान्टी वान’को सामाग्रीले दर्शकलाई एकपछि अर्को रुपमा सरप्राइज दिइरहेका छन् । चलचित्रको फस्टलुक सार्वजनिक भएसँगै यस चलचित्रप्रति दर्शकको उत्सुकता पनि ह्वात्तै...

चलचित्र ‘हुक्का एन एब्सर्ड ड्रिम’ जेठ १२ मा

काठमाडौं । चलचित्र ‘हुक्का एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गते बाट प्रदर्शन हुने भएको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा शम्भु थापाको निर्देशन छ । चलचित्रमा प्रमिला खनाल...

चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त

काठमाडौँ। निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै चलचित्रको शुभमुहूर्त...

सुरु भयो छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)

काठमाडौँ। छैटौं ‘नेपालअन्तर्राष्ट्रिय चलचित्रमहोत्सव’ (निफ) कोकाठमाडौं स्थितसिभिल मलबाट भब्य सुभारम्भ भएको छ । ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’नाराका साथ सुरु भएको ‘निफ’ मा३५ देशका ९५...

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने

काठमाडौँ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चैत्र ३ गते लाई प्रदर्शन मिति तोकेको चलचित्र प्राविधिक कारणले जेठ १२ गते बाट प्रदर्शनमा आउने जानकारी निर्माता शेखर लामाले दिए।...

चलचित्र ‘जय हो’ औपचारिक निर्माण घोषणा

काठमाडौँ । चलचित्र ‘जय हो’ को औपचारिक निर्माण घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको औपचारिक रूपमा घोषणा गरिएको हो । टेक पौरखी राईको निर्देशन रहने चलचित्रमा अर्पण थापा, सलोन बस्नेत...

कलाकार संघ अध्यक्ष उमेद्वार मोहन निरौलाले गरे प्यानल घोषणा

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको चैत ४ गते हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका बरिष्ठ कलाकार मोहन निरौलाले आफ्नो प्यानल घोषणा सहित एजेन्डा सार्वजनिक गरेका छन् । बिहीबार निरौलाले काठमाडौंमा पत्रकार सम्मेलन...

निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौं। निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका निर्देशक सुब्बाको अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । उनि ७५ वर्षका थिए। मौलिक नेपाली चलचित्रका प्रणेता मानिने सुब्बाले दार्जिलिङबाट...

छैटौँ निफको तयारी पुरा, ३५ देशका ९५ फिल्म प्रदर्शन हुने

काठमाडौँं । छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीबारबाट आयोजना हुँदैछ । आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले बुधबार भृकुटी मण्डप स्थित पर्यटन बोर्डमा एकपत्रकार भेटघाट गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी...

चलचित्र ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

काठमाडौं । यही चैत १७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ । चलचित्रका प्रमुख तीन कलाकार शुभेक्षा...

कलाकार संघको अध्यक्ष उम्मेदवार रेजिनाले सार्वजनिक गरिन् प्यानल र एजेन्डा

काठमाडौँ । चलचित्र कलाकार संघको अध्यक्ष पदकी उम्मेदवार रेजिना उप्रेतीले आफ्नो प्यानल सार्वजनिक गरेकी छन् । बुधबार एक पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले ११ बुँदे घोषणा पत्रसहित प्यानल समेत सार्वजनिक गरेकी हुन् । उप्रेतीको...

Copyright © 2012 - 2026 | All Right Reserved.