काठमाडौं। चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर बेलायतकै सान मानिएको लिसेस्ट स्क्वायर लन्डनको ‘आईम्याक्स सिनेवल्र्ड’मा गरिने भएको छ । त्यहाँ नेपाली चलचित्रकै इतिहाँसमा पहिलो पटक यो चलचित्र रेड कार्पेट प्रिमियर गर्न लागिएको हो । यो...
Category - Kollywood
दयाहाङको ‘नीरफूल’ को लिरिकल भिडियो सार्वजनिक
काठमाडौं। आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको चलचित्र ‘नीरफूल’ को सोमबार लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा...
चलचित्र ‘परस्त्री’ का तीनवटा गीत भारतीय गायक गायिकाले गाउने
काठमाडौं । नेपाल र भारतमा एक साथ रिलिज हुने नेपाली चलचित्र ‘परस्त्री’का तीनवटा गीत भारतीय गायक गायिकाले गाउने भएका छन् । अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले गाउने भएका हुन् । अमित, सोनल र कुनल तीनैजना बलिउडमा लोकप्रिय...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित तथा पुरस्कृत
मासिक चार हजार रुपैयाँ पेशागत सुरक्षा भत्ता प्रदान काठमाडौँ। कला विधामा सक्रिय पत्रकारहरुको छाता संस्था चलचित्र पत्रकार संघ नेपालले आफ्नो २४औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा सातजना चलचित्र पत्रकारहरुलाई...
पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस
पोखरा । पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस भएको छ । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको विशेष संवाद कार्यक्रममा वक्ताहरु गण्डकी प्रज्ञा प्रतिष्ठानका...
‘देववाणी’ को शुभ मुहुर्त सम्पन्न
काठमाडौं । निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘देववाणी’को शुक्रबार बिहान राजधानीको भद्रकालीमा मुहुर्त गरिएको छ । पुजाआजासहितको मुहुर्तमा फिल्मका प्रमुख कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रविन्द्र...
‘वेलकम टु हेम्जाकोट’ ट्रेलर सार्वजनिक
काठमाडौं। समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ट्रेलर सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर ओएसआर डिजिटलमार्फत सार्वजनिक ट्रेलरले यो चलचित्र वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने...
‘बाटो रोड टु डेथ’ अंग्रेजी ट्रेलर सार्वजनिक
काठमाडौंँ । चलचित्र ‘बाटो: रोड टु डेथ’को अंग्रेजी ट्रेलर सार्वजनिक गरिएको छ । केही अगाडि सार्वजनिक नेपाली ट्रेलरको राम्रो चर्चापछि निर्माण युनिटले अंग्रेजी ट्रेलर ल्याएको हो । यो ट्रेलरमा पनि साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको...
रोहितको ‘फर्की फर्की’ मा अनमोल र जसिताको जोडी
काठमाडौंँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको जोडी दर्शकले पर्दामा देख्न पाउने भएका छन् । निर्माता रोहित अधिकारीले बनाउन लागेको फिल्म ‘फर्की फर्की’ मा अनमोल र जसिता जोडीको रुपमा देखिने भएका हुन् । निर्माता रोहित...
चलचित्र ‘हुक्का’ साथीभाई, परिवार भित्रको कलह र झैझगडाको कथा
काठमाडौँ । निर्देशक शम्भु थापाले फिल्म ‘हुक्का: एन एब्सर्ड ड्रिम’ हाम्रा अग्रजले प्रयोग गर्ने हुक्कासँग जोडिएको मनोविज्ञानमा बनेको बताए । अग्रजले हुक्का प्रयोग गरेको देखेपछि बच्चाले के कस्तो सपना देख्छ र त्यो पुरा गर्न के गर्छ ती...
सिमानामा ‘काँडेतार’ किन?
काठमाडौँ। नक्कली भुटानी शरणार्थी भष्ट्राचारको चर्चा सँगै सिमानामा काँडेतारको आवश्यकताबारे व्यापक छलफल हुन थालेको छ। यस्तो छलफल सेन्सर बोर्डले चलचित्र ‘काँडेतार’ लाई रोक लगाएपछि त्यस निर्णयका विरोधमा ग्रेटर नेपाल...
‘नम्बरी सुन’ को पहिलो गीत सार्वजनिक
काठमाडौँ । राजु गिरीको निर्देशिनमा बनेको चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत सार्वजनिक गरिएको छ । भदौ १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नम्बरी सुन’को शीर्ष गीतमा राजेशपायल र शान्तिश्रीको स्वर सुन्न सकिन्छ...
‘वेलकम टु हेम्जाकोट’ जेठ २६ मा
काठमाडौँ। क्लोजप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ । अब यो चलचित्र यहि जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउनेछ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन...
‘हुक्काः एन एब्सर्ड ड्रिम’ को गीतमा भावुक प्रमिला (भिडियो)
काठमाडौँ। जेठ १२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ को गीत ‘जाउ न आउ’ सार्वजनिक गरिएको छ । युशिन राईको स्वर तथा शब्द रहेको गीतमा प्रयत्न श्रेष्ठको संगीत छ । गीतमा चलचित्रकी मुख्य अभिनेत्री प्रमिला...


