काठमाडौँ। आजदेखि देशभर रिलिज भएको नेपाली चलचित्र ‘कैदीको पत्र’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । रिलिजको पहिलो दिन आयोजना गरिएको बिशेष शोमा हेरेका दर्शकले चलचित्रबारे प्रतिक्रिया दिएका हुन् । साथै, बिहानी शोमा विभिन्न...
Category - Kollywood
प्रदीप शाहीको चलचित्र ‘अन्तिम संस्कार’ फर्स्ट लुक संगै प्रदर्शन मिति सार्वजनिक
काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रहरुलाइ समेटिएको छ। चलचित्रको पोस्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। चलचित्र जुन २३ अर्थात असार ८...
पोस्टरमा यस्तो देखियो ‘नम्बरी सुन’
काठमाडौँ । राजु गिरी निर्देशित चलचित्र हो ‘नम्बरी सुन’ । चलचित्र आगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शनका लागि करिब ४ महिना बाँकी भए पनि निर्माण युनिट प्रचार प्रसारमा जुटिसकेको छ । यस्तैमा निर्माण युनिटले...
५५ हजार नगद पुरस्कार सहित ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ घोषणा
काठमाडौंँ । चलचित्र पत्रकार संघ नेपालले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रममा संघले ५५ हजार ५ सय ५५ रुपैयाको यो सम्मान घोषणा गरेको हो । आगामी जेठ ७ गते...
चलचित्र ‘हल्कारा’ को गीतमा प्रकाश सपुत र देवी घर्तीको स्वर
काठमाडौँ। बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’को चर्चित गायक प्रकाश सपुत र गायिका देवी घर्तीको स्वरमा रहेको गीत सार्वजनिक भएको छ। ‘जीवन कठै बरी’ बोलको गीतको भिडियो केहि संवादहरु समेत राखिएको छ।...
सेन्सर पास भएन नवलको ‘काँडेतार’
काठमाडौँ। नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्ने मुद्धा उठाएको चलचित्र ‘काँडेतार’लाई केन्द्रीय चलचित्र जाँच समितिले सेन्सर सर्टिफिकेट दिनबाट रोकेको छ । सोमबार सेन्सर बोर्डका सदस्यहरुले चलचित्र हेरेपछि केही संवाद र दृश्यहरुमा...
‘कैदीको पत्र’ को गीत ‘कति साह्रो सुहाको’ सार्वजनिक
काठमाडौँ। बैशाख १५ गतेबाट देशभर रिलिज हुने नेपाली चलचित्र ‘कैदीको पत्र’को गीत ‘कति साह्रो सुहाको’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा अभिनेत्री सलिना थापाले नृत्य गरेकी छन् । सार्वजनिक गीतमा सनम कुमार...
लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को शुभ मुहर्त संगै छायाँकन सुरु
काठमाडौँ। पत्रकार,लेखक, गीतकार तथा निर्माता लक्ष्मण सुवेदीको चलचित्र ‘सतीदेवी’ को आज भद्रकालीमा शुभ मुहर्त गरिएको छ । शुभ मुहर्त संगै चलचित्रको छायाँकन आजैबाट सुरु भएको छ। चलचित्र ‘सतीदेवी’ मा मलिका महत केन्द्रिय भूमिकामा...
चलचित्र ‘हल्कारा’को नगद पुरस्कार सहित चिठ्ठी लेखन प्रतियोगिता घोषणा
काठमाडौँ। बैशाख २९ गते रिलिज हुने नेपाली चलचित्र ‘हल्कारा’ले चिठ्ठी लेखन प्रतियोगिता आयोजना गरेको छ । यस प्रतियोगितामा सहभागि हुन आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले...
दिपेन्द्रको ‘नाङ्गो गाउँ’ भदौ २९ बाट प्रदर्शनमा आउने
काठमाडौँ। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै चलचित्र ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र भदौ २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शनमा आउनेछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको...
‘आई एम ट्वान्टी वान’को प्रोमोसनको लागी बुटवलमा धिरज र जसिता
काठमाडौँ । नेपाली चलचित्रको ठूलो बजार मानिने बुटवल पुगेर अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्ने मौका पाएका छन् । आगामी बैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आई एम ट्वान्टी वान’को...
आमाको फोटो नहुँदा बसुन्धरा,लक्ष्मी र रमालाई दिपकराज गिरीको आमा सम्बोधन
काठमाडौं । आज मातार्तीथ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन आमाप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ । आज कै दिन कलाकार दिपकराज गिरिले सामाजिक संजाल फेसबुकमा बसुन्धरा भुषाल,रमा थपलिया र...
चलचित्र ‘नम्बरी सुन’ को रोमान्टिक गीतमा गौरव र नम्रता
काठमाडौं । केही समयअघि छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको चलचित्र ‘नम्बरी सुन’ को एक गीत ‘म वर तिमी पिपल’ कोे दोलखा,कालिञ्चोकमा छायाँकन गरिएको छ । राजु गिरीको निर्देशनमा बनेको चलचित्रको गीतमा प्रताप दास र अनु चौधरीको स्वर तथा...
मातातीर्थ औंसीको अवसरमा ‘गणपति’को गीत ‘ए मेरी आमा’ सार्वजनिक
काठमाडौँ। मातातीर्थ औंसीको पूर्वसन्ध्यामा जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को गीत सार्वजनिक भएको छ । ‘ए मेरी आमा’ बोलको यो गीत छोटो भर्सनमा संवादसहित रिलिज गरिएको छ । प्रमुख अभिनेता मुकुन भुषाल र...


