Category - Kollywood

अभिनेता श्रीदेव अजरबैजानमा सम्मानित

काठमाडौँ। अभिनेता श्रीदेव भट्टराई अजरबैजानमा सम्मानित भएका छन्। उनलाई चलचित्र क्षेत्रको प्रवद्र्धन र विकासमा पुर्याएको योगदानका लागि सम्मान गरिएको हो । सम्मेलनको आयोजक एवं अजरबैजानको प्रतिष्ठित संस्था समेत रहेको टेम्पो ट्रिप्सका...

‘प्रकाश ले साँच्चिकै रुवाइदियो’ रवीन्द्र मिश्र

काठमाडौँ। शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रकाश’ ले आफुलाई रुवाएको विवेकशिल साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् । मंगलबार फिल्म हरेका मिश्रले सामाजिक संजालमा एक पोष्ट गर्दै आफुलाई फिल्मले रुवाएको बताएका...

‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टमा टिकटक बनाएर सुन जित्ने अवसर

काठमाडौँ। हरितालिका तीजको अवसर पारेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिताको घोषणा गरेको छ । प्रतियोगितामा सहभागी भएर सबैभन्दा धेरै भ्यूज ल्याउने टिकटकरले एक तोला सुन पुरस्कार जित्नेछन् । प्रतियोगितामा सहभागी हुन...

‘जमुनीको छोरो’को कथा सुनाउँदै ‘ऐना झ्यालको पुतली’ को गीत (भिडियो)

काठमाडौँ। भदौ २४ मा प्रदर्शन हुन गइरहेको फिल्म ‘ऐना झ्यालको पुतली’मा समावेश गरिएको बाल गीत सार्वजनिक गरिएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको गीत फिल्मझैँ केटाकेटीको वरिपरि रहेर तयार गरिएको छ । रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा...

हिन्दि चलचित्र ‘गडफादर’ को छायाँकन जोमसोममा

काठमाडौँ। हिमाली क्षेत्रको सुन्दर दृश्य कैद गर्ने उदेश्यले हिन्दि चलचित्र ‘गडफादर’को छायाँकन जोमसोम आसपासमा गरिने भएको छ । दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान चलचित्रका मुख्य कलाकार हुन् ।...

‘प्रेमगीत ३’ टिमलाई विकास बोर्डको सम्मान

काठमाडौं । चलचित्र विकास बोर्डले नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’लाई सम्मान गरेको छ । आईतबार विकास बोर्डमा एक कार्यक्रमकाबीच बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’को टिमलाई सम्मान गरेको हो ।...

‘बाबरी’ रिलिज नहुँदै धिरज र अदितिलाई लिएर नयाँ फिल्म निर्माणको घोषणा

काठमाडौं । ‘बाबरी’ निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ फिल्म निर्माण घोषणा गरेकी छन् । आफू निर्मित पहिलो फिल्म रिलिज नहुँदै बुढाथोकीले नयाँ अनटाइटल प्रोजेक्टको घोषणा गरेकी हुन् । फिल्ममा मुख्य कलाकारको रुपमा ‘बाबरी’का धिरज मगर र...

महजोडीको फिल्म ‘महापुरुष’को पहिलो गीत रिलिज

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को पहिलो गीत सार्वजनिक गरिएको छ । शनिबार परेको बाबुको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरुप्रति समर्पित...

‘प्रकाश’ हेर्न ओइरिए दर्शक, शनिबार अधिकांश शो हाउसफुल [तस्वीर/भिडियो]

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको ‘प्रकाश’ले शनिबार उत्साहजनक व्यापार गरेको छ । प्रदर्शनको दोस्रो दिन राजधानीका धेरै हलमा चलचित्रको अधिकांश शो हाउसफुल भएका छन् । माउथ पब्लिसिटीमा अब्बल साबित भएका कारण चलचित्र हेर्न दर्शकको...

प्रदीपको ‘प्रकाश’सँगै सृष्टिको ‘राधा’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि दुई नयाँ नेपाली चलचित्रले प्रदर्शन आरम्भ गरेका छन् । ‘प्रसाद’ फ्रेम्ड निर्देशक दिनेश राउत निर्देशित ‘प्रकाश’र ‘सुनगाभा’ फ्रेम्ड निर्देशक सुवर्ण थापा निर्देशित चलचित्र ‘राधा’ तीजको छेको पारेर प्रदर्शनमा...

प्रिमियरमा ‘प्रकाश’लाई उत्कृष्ट प्रतिक्रिया, थुप्रै सेलिब्रेटीले हेरे फिल्म [तस्वीरहरु]

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको प्रदीप खड्का स्टारर चलचित्र ‘प्रकाश’को बुधबार बेलुका राजधानीमा ग्राण्ड प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मुभिजको २ वटा पर्दामा गरिएको प्रिमियरमा चलचित्रकर्मी एवं सञ्चारकर्मीहरुको...

‘प्रेमगीत ३’को नेपाली र हिन्दी भर्सनको गीत सार्वजनिक

काठमाडौं । नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत ३’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार नेपाली र हिन्दी भर्सनमा छुट्टाछुट्टै गीत सार्वजनिक गरिएको हो । ‘मायाको गाउँ’ बोलको नेपाली भर्सनको गीत ‘ओएरआर...

‘झिंगेदाउ’को नयाँ गीतमा अञ्जु र सुरेशको स्वर, आँचल र कुशलको छमछमी

काठमाडौं । यही भदौं १७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिंगेदाउ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक ‘टलटल टलक्कै’बोलको गीतमा एकनारायण भण्डारी र दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत...

‘महापुरुष’ फिल्मको पोष्टर : निर्माण टिमले चिनायो नयाँ अभिनेता

काठमाडौं । ‘मह जोडी’ अर्थात अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’को नयाँ पोष्टर सार्वजनिक गरेको छ । मंगलबार निर्माण टिमले नयाँ पोष्टरसँगै डेब्यू अभिनेता अरुण क्षेत्रीको ‘लुक्स’...

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.