(सेलिब्रेटी नेपाल) १६ असार-राकी इन्टरटेमेण्टको ब्यानरमा निर्माता राजु के सी र निर्देशक किशोर चौधरीले सयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र “मिस कल” को शनिबार म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङ्ग कार्यको शुभारम्भ...
Author - Celebrity Nepal
Aago Saher……….Shiva Pariyar
पोइल जान पाम् भन्ने गायिका कोमल ओली सद्भावना प्रवेश गर्दै
(सेलिब्रेटी नेपाल) १५ असार-चर्चित लोकगायिका कोमल वली राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीमा प्रवेश गर्ने भएकी छन्। पार्टी प्रवेशका लागि उनले सद्भावनाका नेताबीच दुई चरणमा छलफल गरिसकेकी छन्। अध्यक्ष महतोसँग अब एक पटक...
My Valentine Title Song
सलमान खानले अदालतको कारबाही जानकारी दिन वेबसाइट सञ्चालन गरे
बलिउडका चर्चित नायक सलमान खान अहिले अदालतको चक्करमा छन् । उनले आफ्ना विषयमा अदालतमा भइरहेका कारबाही प्रक्रियाका बारेमा जानकारी दिन वेबसाइट सञ्चालन गरेका छन् । सलमानले आफ्ना सम्बन्धमा अदातलमा भएका सम्पूर्ण काम कारबाहीका बारेमा...
सुगम पोखरेलको नयाँ एल्बम ‘सुगम song गित’ तयार,अब छिट्टै बजारमा
(सेलिब्रेटी नेपाल) १४-असार-पाँच बर्षको अन्तरालमा सुगम पोखरेलको नयाँ एल्बम सुगम song गित अब छिट्टै बजारमा आउने भएको छ। एल्बममा नयाँ ८ वटा गीत हरु समाबेश गरिएको छ। एल्बमका सबै गीत हरुमा सुगम पोखरेलको स्वर तथा संगीत रहेको छ। केहि...
फ्राईडे रिलिज लभ भर्सेज लभ
(सेलिब्रेटी नेपाल) १४ असार- प्रत्येक हप्ताको शुक्रबार तिन वा चारको संख्यामा चलचित्र सार्वजनिक प्रदर्शनमा आउने गरेका थिए । अहिले असारको झरी र खेति पातिको मौसमले गर्दा हुन सक्छ हप्तामा दुई मात्र चलचित्र रिलिजमा आएका छन्।...
रेजिना उप्रेती विरुद्ध प्रहरीमा उजुरी
(सेलिब्रेटी नेपाल) १३ असार-नेपाली चलचित्र बजार लाई कता कता आम जनता हरुले नौटंकी दुनिया भनेको सुनिन्छ। भने जस्तो कहिले काँही देख्न र सुन्न पनि पाइन्छ। कहिले काँही विभिन्न लफडाका घटना हरु पनि भइ रहने गर्दछन। नायिका रेजिना उप्रेती र...
Yo Man Nepali Movie My Promise
Kalpana Gare Bhanda……..Padam Rai & Dipa Rai
झोलेले गर्यो बाढी पिडित लाई सहयोग
(सेलिब्रेटी नेपाल) १३ असार-अहिले नेपाली चलचित्र कर्मी हरु सामाजिक कार्यमा पनि अग्रसर हुन थालेका छन् । केही समय अघि महाकालीमा आएको बाढीले पीडित बनेका दार्चुलाका बासिन्दालाई विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोग गर्ने क्रम जारी...
छोरि हिट भए पछि अनिल कपुरले दिए पार्टी
नायक अनिल कपुरकी छोरी सोनम कपुरले बलिउडमा नायिका भएर काम गरेको आधा दशक भयो । यो अबधिमा उनका कुनै पनि फिल्म हिट भएनन् । गत शुक्रबारबाट रिलिज भएको सोनम अभिनित फिल्म ‘रांझणा’ पहिलो सातामा राम्रो व्यापार गर्न सफल भए पछि पिता अनिल...
अमेरिकामा क्यान्सरको उपचार पछि मनिषा मुम्बई फर्किन्
(सेलिब्रेटी नेपाल) १२ असार-क्यान्सरको उपचार गराउनको लागि अमेरिकामा पुगेकी नायिका मनिषा कोइराला सफल उपचार गराएर मंगलबार मुम्बई फर्केकी छिन्। पाठेघरको क्यान्सर भएपछि ६ महिनासम्म न्युयोर्कमा उपचार गराई रहेकी मनिषा बुबा प्रकाश...


