Author - Celebrity Nepal

सुष्माले छाडेपछि सुदर्शन पूजा सँग

(सेलिब्रेटी नेपाल) १२ असार-सुदर्शन थापा लभस्टोरी चलचित्र बनाउन खुबी राख्ने युवा निर्देशकमा परिचित छन्। ‘मेरो एउटा साथी छ’ चलचित्र निर्देशन गरेर चर्चामा आएका सुदर्शनलाई सोही चलचित्रले रजतपटमा स्थापित गराइदिएको हो। त्यसपछि उनले ‘के...

४८८ वटा एफएम रेडियो ४९ टेलिभिजन

  (सेलिब्रेटी नेपाल) ११ असार-सरकारले हालसम्म ४८८ वटा एफएम रेडियोलाई सञ्चालन अनुमति दिएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव सुशीलकुमार ओझाका अनुसार त्यसमध्ये अहिले ३७६ नियमित प्रसारणमा रहेका छन् । सरकारले यसैगरी जेठ...

ढुवानी छलक छलक छल्क्यो जवानी (भिडियो सहित)

(सेलिब्रेटी नेपाल) ११ असार-सुष्मा कार्कीले नृत्य गरेको उध्रेको चोली हिट भए पछि त्यस यता बनेका प्राय सबै जसो नेपाली चलचित्रमा आईटम गीत समाबेश गर्ने लहर नै चलेको छ भन्दा फरक नपर्ला। आउँदो भाद्र २८ गते बाट प्रदर्शनमा आउने तयारी गरि...

गजब शीला, सुष्मा कार्की र महिमा सिलवाललाई चुनौती

(सेलिब्रेटी नेपाल)११ असार-अभिनेत्री प्रिया रिजालले उमेर उकालो लाग्दै गए पनि जाँगरमा कमी नआएको देखाइदिएकी छिन्। एनबी महर्जनले निर्देशन गरेको चलचित्र ‘सकस’मा रिजालले आइटम नम्बरमा ठुम्का लगाएकी छिन्। छोटो पहिरन लगाएर...

जन कविकेशरी धर्मराज थापा अस्पतालबाट डिस्चार्ज

(सेलिब्रेटी नेपाल) ११ असार-दुई सातादेखि गम्भीर अस्वस्थ भई अस्पतालमा भर्ना हुनु भएका जनकविकेशरी धर्मराज थापा आइतबार वीर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ। अचानक मस्तिष्क पक्षघात भई थापालाई अस्पताल भर्ना गरिएको थियो। पोखराको...

कृषि पेशामा छु सिधै भन्दा खेत जोत्नमा ब्यस्त छु,बिनिता बराल

नायिका बिनिता बरालले चपली हाइटबाट आफ्नो एक किसिमको हाइट बनाईन् चपली हाइट पछि चलचित्र फुल स्टप मा अभिनय गरिन फुल स्टपको बजार फुल स्टप नै भयो त्यस पछिको उनको अर्को चलचित्र सुपरहिट प्रदर्शनको क्रममा छ। उनै सुपर हिट नायिका बिनिता संग...

निखिल अब बलिवुडमा निर्देशकको रुपमा डेब्यु

(सेलिब्रेटी नेपाल) ९ असार-कलिवुडमा राम्रै जमेका र नायिका संचिता लुइँटेल सँग बिबाह गरे पश्चात वलिउडमा जम्नका लागि संघर्ष गर्दै बिगत लामो समयदेखी भारतको मुम्बईमा बस्दै आएका नेपाली नायक निखिल उप्रेतीले अब हिन्दी चलचित्रको निर्देशन...

एकै परिवारको दुइ एल्बम हाम्रो भेट र जुनी जुनीको लागि

(सेलिब्रेटी नेपाल) ९ असार-नेपाली संगीत क्षेत्रमा विगत लामो समयदेखि स्थापित हुँदै आएको शिलाबहादुर र कुन्ती मोक्तानको १३ औं एकल एल्बम ‘हाम्रो भेट’ र शितल शुवानी मोक्तानको तेस्रो एकल एल्बम ‘जुनी जुनीको...

जनकविकेशरी धर्मराज थापाको स्वास्थ्य अवस्था गम्भीर

(सेलिब्रेटी नेपाल) ८ असार-जनकविकेशरी धर्मराज थापाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । गत जेठ २९ गतेदेखि वीर अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका थापाको मुटुको धड्कनमा समस्या थपिएको अस्पताल स्रोतले जनाएको छ। उच्च...

Copyright © 2012 - 2026 | All Right Reserved.