(सेलिब्रेटी नेपाल) २५ मङ्सिर-चलचित्र द युग देखि युग सम्म बाट निर्देशन यात्रा थालनी गरेका निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेको सबै चलचित्रहरु फरक फरक क्याटगोरिको हुने गर्दछन्। पहिलो चलचित्रमा उनले राजेश हमालको गेट अप...
Author - Celebrity Nepal
राजकुमार राईको चलचित्र ‘वान वे’ सम्पादनमा
(सेलिब्रेटी नेपाल) २५ मंसिर-चलचित्रको ब्यबसाय दिन प्रतिदीन घट्दै गए पनि चलचित्रमा लगानी गर्नेमा एनआरएन देखि ब्यबसायी र डनसम्म देखिन थालेका छन्। चलचित्रको व्यापार घटे पनि चलचित्र निर्माण गतेको छैन हाल १३ वटा चलचित्रको सुटिंग भई...
शिव रेग्मीको निधनप्रति शोक व्यक्त गर्दै छायांकन बन्द
(सेलिब्रेटी नेपाल) २४ मंसिर-बरिष्ठ निर्देशक शिव रेग्मीको निधनप्रति शोक व्यक्त गर्दै छायांकनमा रहेका सम्पूर्ण चलचित्रलाई एक दिन सुटिङ बन्द गर्न नेपाल चलचित्र निर्माता संघ र नेपाल प्राविधिक संघले आफ्ना सदस्यलाई आग्रह गरेको छ।...
“म भर्खर तरूनी भएँ”
(सेलिब्रेटी नेपाल) २४ मंसिर-चलचित्र ‘कागबेनी’ डेव्यु अभिनेत्री दिया मास्के कति वर्ष भइन् होला ? महिला कलाकारले आफ्नो वर्ष खासै खोल्न चाहंदैनन् । जति नै वर्ष भएपनि दिया मास्केले आफु भर्खर तरूनी भएको बताएकी छिन्। अब कति उमेर सम्म...
बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन
(सेलिब्रेटी नेपाल) २४ मङ्सिर-बरिष्ठ चलचित्र निर्देशक शिव रेग्मीको निधन भएको छ। निर्देशक रेग्मीको आज विहान बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लामो समयदेखि मृगौलासम्वन्धी रोगबाट पीडित रेग्मीलाई निमोनिया समेत...
फेसनमा प्रियंका आउट दिपिका इन
बलिउड फिल्म निर्देशक मधुर भण्डाकरले प्रियंका चोपडाको हिट फिल्म फेसनको सिक्वेल फेसन–२ मा प्रियंकाको स्थानमा अर्की हट हिरोइन दीपिका पादुकोणलाई लिएका छन्। ६ बर्ष अगाडि भण्डाकर निर्देशित उक्त फिल्ममा प्रियंका चोपडाले लिड रोल गरेकी...
6 ekan 6 Trailer
संविधान नबने पनि धुर्मुस बाबु बन्दै
(सेलिब्रेटी नेपाल) २२ मंसिर-हास्य टेलिशृंखला मेरी बास्सैका कलाकार सीताराम कट्टेल धुर्मुस बाबु बन्दैछन । श्रीमती कुञ्जना घिमिरे -सुन्तली) हाल गर्भवती रहेको र चैतमा आफू पिता बन्न लागेको उनले बताए । ‘हो, म चैतमा बाबु बन्दै छु,’...
दोलखामा बन्ने फिल्म सिटीका लागि दुइ करोड
(सेलिब्रेटी नेपाल) २१ मंसिर-सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले दोलखाको डाङडुङे डाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बनाउन सकिने बताएका छन्। सरकारले दोलखाको डाङडुङे डाँडामा बन्न लागेको फिल्म सिटीका लागि चालु आर्थिक...
Raghav Official Trailer
Movie-raghav Starring Shibir Pokharel, Asmita Dhakal, Cait Brasel , Ashishma Nakarmi, Rocken Byanjankar . With English, Spanish & Arabic Captions. Executive Producer : Raj Ballav Koirala Producer : Sandeep Kundaliya Co...
नारी कथामा श्वेता र श्री कृष्णको जोडी फेरी दर्शकको मन जित्ने आशामा
(सेलिब्रेटी नेपाल) २० मंसिर-अभिनेता श्रीकृष्ण श्रेष्ठले अभिनय र निर्माण गरेको दोस्रो चलचित्र ‘कोहिनूर’को छायांकन सकिएको छ। बुधबार राजधानीको शेर्पा मलमा चलचित्रको क्लाइमेक्स खिचेसँगै छायांकन पनि टुंगिएको हो। भदौदेखि...
पूर्वप्रम लोकेन्द्र चन्द,बाबुराम,झलनाथले हेरे जिउंदै जलाउने कथा
(सेलिब्रेटी नेपाल) २० मंसिर-साहित्यकार कृष्ण धराबासी कथा संग्रह झोलामा आधारित चलचित्र झोलाको आज बिशेष प्रदर्शनी सम्पन्न भयो। निर्देशक यादव भट्टराईले निर्देशन गरेको चलचित्र ‘झोला’को कुमारी सिनेमा घरमा बिशेष प्रदर्शनी...
हास्य अभिनेता राजपाल यादव जेल चलान
बलिउड फिल्मका हास्य अभिनेता राजपाल यादवलाई जेल चलान गरिएको छ। ठगी मुद्दाको आरोपमा प्रमाणित उनलाई दिल्ली अदालतले १० दिनका लागि थुनामा राख्ने सजाय सुनाएको हो। अदालतको आदेशसँगै उनलाई जेल चलान गरिएको छ। नयाँ दिल्लीका व्यापारी एमजी...
गोबिन्द शाहीको पराई पौष २६ बाट
(सेलिब्रेटी नेपाल) १८ मंसिर-शिव रेग्मीले निर्देशन गरेको नेपाली चलचित्र पराई पौष २६ मा प्रदर्शन हुने भएको छ । मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरि चलचित्रको बारेमा जानकारी गराइयो। निर्माण कार्य सकेर लामो समयपछि प्रदर्शन हुन...





