इन्दिराले गाइन् कृष्णको बन्सिको धुन


(सेलिब्रेटी नेपाल) १५ माघ-तारा सीतारा प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्र ‘धुन’ को रेकर्डडिंग कार्यको आज औपचारिक रुपमा प्रेस भेटघाट गरि जानकारी गराइयो कृपा द्रिस्य रेकर्डडिंग स्टुडियोमा भयो आज गायिका इन्दिरा जोशीले स्वर दिएकि छिन। करिब २० वटा चलचित्रमा सहायक तथा मुख्य सहायक निर्देशकको रुपमा काम गरि सकेका कृष्ण पौडेलले ‘धुन’ बाट निर्देशकको रुपमा डेब्यु गर्दै छन्।
Indira joshi dhoon
चलचित्र ‘धुन’म्युजिकल लभ स्टोरी बेस रहने निर्देशक कृष्णले जानकारी गराए। चलचित्रमा नायक जीवन लुइँटेल अनुबन्धित भइ सकेका छन् । जीवन संगै चलचित्रमा निर्मात्री श्रेया दुलाल पनि देखा पर्दै छिन। अन्य कलाकार हरु बद्रि थापा जीवन भट्टराई रमेश बुढाथोकी,नबिन बुढाथोकी,सबिना भण्डारी श्रेया दुलाल,जीवन भट्टराई,रमेश बुढाथोकी,नबिन बुढाथोकी लगाएत रहेका छन्। काठमाडौँ,दमक,पोखरा लगाएतका स्थानहरुमा सुटिंग गरिने चलचित्रको आज गीत रेकर्डिङ्गमा इन्दिरा जोशीले यो धुन कृष्णको बन्शिको भन्दै गाई रहेकी थिइन। चलचित्रको गीत हरुमा संगीत लक्की सिटौलाको रहेको छ। कृष्ण आचार्य र अनुप पौडेलको स्क्रिप्ट रहेको चलचित्र लभ र म्युजिकको फ्युजन हुने छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.