Author - Celebrity Nepal

कबड्डी नाम किन राखियो ?

(सेलिब्रेटी नेपाल) २९ बैशाख-नेपाली चलचित्र बजार नेपाली चलचित्र निर्माता निर्देशक अनि दर्शकको ताल मेल कत्तिको छ ? सबैले सहजै अनुमान लगाउन सक्छन तालमेल हुने हो भने उद्योग आज यस्तै ल्यांग फ्यांग हुने थिएन होला। अनि चलचित्रको कथा...

हे नम्रता बोलको आइटम डान्सको लागि नम्रता लाई कुर्दै अधकट्टी

(सेलिब्रेटी नेपाल) २९ बैशाख-सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गरिरहेको चलचित्र ‘अधकट्टी’को सुटिङ नायिका नम्रता श्रेष्ठ अस्वस्थ हुँदा रोकिएको छ। चलचित्रमा नम्रताको आइटम डान्स रहने छ । पत्थरीको अप्रेसन गरेपछि महिना दिन देखि...

नायक बन्ने धुनमा नृपेन्द्र विज्ञापनमा जम्दै

(सेलिब्रेटी नेपाल) २८ बैशाख-नेपाली चलचित्रको बजार खस्कि रहे पनि निर्माण कार्य घटेको छैन। त्यस्तै यो क्षेत्रमा प्रवेश गर्न चाहने युवा युवती हरुको संख्या पनि बढी नै रहेको छ। यसै क्रममा नेपाली चलचित्र इन्डस्ट्री मा आफ्नो पहिचान...

कुन सेलिब्रेटीले कति खर्च गर्छन क्रिम पाउडरमा

(सेलिब्रेटी नेपाल) २६ बैशाख-टेलिभिजन कलाकार दीपाश्री निरौला आफ्नो आम्दानी केमा खर्च गर्छिन् होला? यस्तो जिज्ञासा उनका फ्यानहरूमा उठ्नु स्वाभाविक हो। उनी आफ्नो आम्दानीको अधिकतम खर्च मेकअप र लुगामै हुन्छ। आफू ग्ल्यामर क्षेत्रमा काम...

सेन्सर वोर्डमा कांग्रेस निकट चलचित्रकर्मी नियुक्त

(सेलिब्रेटी नेपाल) २६ बैशाख-सरकारले सेन्सर वोर्ड र चलचित्र विकास बोर्डमा कांग्रेस निकट चलचित्रकर्मी नियुक्त गरेको छ। चुनाबको नजिक थुप्रै कलाकारहरुले नेपाली कांग्रेस प्रवेश गरेका थिए। संचार मन्त्रि नेपाली कांग्रेसको भागमा परे पछि...

रेखा थापाको भिडन्त रेखा संग

(सेलिब्रेटी नेपाल) २५ बैशाख- रेखा थापा आफु लाई नायिका होइन नायक भन्न रुचाउछिन र बेला बेलामा भन्ने गर्छिन कि चलचित्र हिरोको कारण होइन मेरो कारण चल्छ। यो सुक्रबार अर्थात् बैशाख २६ गते रेखा थापा अभिनित दुइ चलचित्र एक साथ् प्रदर्शनमा...

सस्पेन्स थ्रिलर टाइगर द रियल हिरो (भिडियो)

(सेलिब्रेटी नेपाल) २५ बैशाख-राजु गिरीको निर्देशनमा तयार भएको पछिल्लो चलचित्र ‘टाइगर द रियल हिरो’को प्रोमो सार्वजनिक भएको छ। प्रोमोमा डरलाग्दा दृश्यहरु समाबेश गरिएको छ। चलचित्र चलाउन थुप्रै मिडिया बाजी गर्न खप्पिस निर्देशक राजु...

राजेश हमालले हँसिया लन्डन पुग्दाको अनुभव सुनाए

(सेलिब्रेटी नेपाल) २३ बैशाख- थुप्रै म्युजिक भिडियो निर्देशन पश्चात चलचित्र निर्देशनमा हात हालेका निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘हँसिया’ को आज राजधानीको दरबारमार्ग स्थित मधुसला रेस्टुरेन्टमा एक औपचारिक...

चेत राजाको सुनपानी सम्पादनमा

(सेलिब्रेटी नेपाल) २३ बैशाख- सामाजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि निर्माण गरिएको चलचित्र ‘सुनपानी’ सम्पादनको अन्तिम चरणमा पुगेको छ । जातीय भेदभावविरुद्ध निर्माण भएको यो चलचित्र गुन्जन एण्ड कुसुम फिल्म्सको...

काँच जस्तै टल्किने शीशा भिडियो रिलिज

(सेलिब्रेटी नेपाल) २३ बैशाख- आर.बी. खत्रीको निर्देशनमा तयार भएको चलचित्र ‘शीशा’ को भिडियो रिलिज भएको छ। यस गीतको छायांकन सिक्किममा भएको हो यस गीतमा प्रयोग भएको लोकेसनले गर्दा निक्कै नै आकर्षक देखिएको छ। बरिस्ट नृत्य...

बलिउड नायक अक्षय कुमार ठमेलमा

(सेलिब्रेटी नेपाल) २३ बैशाख-फिल्म सुटिंगको सिलसिलामा बलिउड नायक अक्षय कुमार हाल नेपालमा रहेका छन्। शुक्रबार नेपाल आएका अक्षयले केही दिन देखि चलचित्रको छायांकन गरिरहेका छन्। आइतबार र सोमबार हायात होटलमा चलचित्रको छायांकन गरेका...

आमाको कथा बाबुको एक्सन छोराको क्यामेरा

(सेलिब्रेटी नेपाल) २२ बैशाख-पुराना तथा बरिस्ट निर्देशक शम्भु प्रधान १२ बर्ष पछि पुन चलचित्रमा फर्किएका छन्। उनकी श्रीमती नुतन प्रधानको कथामा शम्भुको एक्सन कट लाई उनका छोरा सशांक प्रधानले खिचिरहेका छन्। चलचित्र सन्यास बनाए पछि उनि...

Copyright © 2012 - 2026 | All Right Reserved.