रेखाको अंगालोमा सुदर्शन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेत्री तथा निर्मात्री रेखा थापा अब निर्देशक पनि बनेकी छिन्। रेखा थापा निर्देशित चलचित्र ‘हिम्मतवाली’ आउँदो फूलपातीमा प्रदर्शनमा आउने छ। उनि निर्मित चलचित्र कालीले ब्यबसायिक सफलता पाए पछि निकै हौसिएकी रेखाले आफ्नो दोस्रो चलचित्र लाई आफैंले निर्देशन समेत गरिन। छबि राज ओझा संग सम्बन्ध बिछोड गरेकी रेखा अहिले हिम्मतवाली नायक सुर्दशन संगको प्रेममा परेकी छन्।
rekha-sudarshan
चलचित्र ‘हिम्मतवालीको’ ‘तिमीले छोएर म बेहोस् बनु…. ’ बोलको गीत मार्फत रेखाले सुर्दशनको अंगालोमा बाधिएर आफुलाई भुल्ने चहाना समेत ब्यक्त गरेकी छन्। बसन्त सापकोटाको संगीत रहेको यो गीतमा राजेश पायल राइ र मनिषा पोखरेलले स्वर दिएका छन्। गीतको शब्द एकनारायण भण्डारीको रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.