अंग प्रदर्शन मात्रै राम्रो होइन नव नायिका नमिता


सेलिब्रेटी नेपाल काठमाडौँ
मोरंग मधुमल्लाबाट नायिका बन्ने सोचका साथ काठमाडौँ प्रवेश गरेकी नमिताले हाल सम्म करिब एक दर्जन जति म्युजिक भिडियो तथा ठुलो पर्दाका केहि चलचित्र हरुमा सानो तिनो भूमिकामा अभिनय गरि सकेकी छिन अब उनको लक्ष्य सोलो नायिका बन्ने रहेको छ। उनि नायिका बन्नको लागि धेरै संघर्ष र मेहनत गरि रहेकी छिन् नृत्य तथा अभिनयको क्लास लिइ रहेकी नमिता आफ्नो क्षमता अनुसारको भूमिकामा जम्ने सुरका साथ लागि परि रहेकी छिन। आफु लाई अफर नआएको होइन तर चित्त बुझ्दो नभएको उनको भनाइ रहेको छ।
Namita-khadka
‘धेरै केटिहरु अंग प्रदर्शन तथा अति नै छाडा बनेर चल्न खोज्दछन तर म आफु परिवार सबैले संगै बसेर हेर्न मिल्ने सम्मको भूमिकामा मात्र प्रस्तुत हुन चाहन्छु’ उनि भन्छिन। अंग प्रदर्शनले मात्र हुने होइन आफ्नो कार्य क्षमता अनुसार काम पाइने उनको विश्वास छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.