मिसन ४२० असार ६ मा


सेलिब्रेटी नेपाल काठमाडौँ
दयाराम दाहालले निर्देशन तथा चलचित्र पत्रकार बाट अब निर्माता पनि बनेका कुमार बिस्टले निर्माण गरेको चलचित्र ‘मिसन ४२०’आउँदो सुक्रबार अर्थात् असर ६ गते बाट अलनेपाल रिलिज हुने भएको छ। सुमन सिंह,महिमा सिलवाल,रविन्द्र खड्का,सुनिल थापा लगायतका कलाकार अभिनित मिसन ४२० को पटकथा तथा संवाद ओम प्रतिकले लेखेका हुन्।
Mission-four-twentyनारि पात्र लाई फोकस गरिएको यस चलचित्रको बारेमा जानकारी गराउनका लागि निर्माण पक्षले आज राजधानिमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.