बेजोड प्रस्तुती सहित सकियो, पालयुल साम्तेनलिङ्ग गुम्बाद्वारा आयोजित लोछार विशेष कार्यक्रम


सेलिब्रेटी नेपाल काठमाडौँ
losahar program
पालयुल साम्तेनलिङ्ग गुम्बाद्वारा आयोजित २१४४औँ ग्याल्पो लोछार विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा डा.गणेश योञ्जन, पूर्व राखेप सदस्य सचिव युवराज लामा, नेपाली तथा तामाङ चलचित्रका खलनायक बिकु थोकर, पप गायिका सरस्वती लामा, नायिका तथा सन्चारकर्मी सुनिता लुङ्ग्बा, सुस्मा लामा, गायिका जितु लोप्चन, गायक प्रयास दोङ्ग, विशाल थिङ्ग, बाल गायिका जिग्मे लामा, गायक अजय मोक्तान, आस्मान मोक्तान लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
losahar program2
आआफ्नो ठाउँबाट हाम्रो सस्कृती, धर्म, भाषा, जस्ता अमूल्य सम्पत्तीलाई जोगाउन निरन्तर लागि पर्ने आशा लिईएको आयोजकको भनाई छ । साथै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने विभिन्न संघसंस्था तथा ब्यक्तिलाई धन्यावाद ज्ञापन गरिएको आयोजक संस्थाका सदस्य ङिमा टसी लामाले जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.