युट्युबमा एक करोड भ्युज कटाउने तीन गीत, कुन कुन हुन् त ?


सेलिब्रेटी नेपाल काठमाडौँ
thamel
युट्युब अहिले नेपालीहरुका लागि पनि वैकल्पिक टेलिभिजन च्यानल भइसकेको छ। कतिले नयाँ गीत टिभीमा हैन युट्युबमा हेर्छन्। विशेष गरी युट्युबले नेपालमै लोकल सर्भर राखेपछि र पछिल्ला दिनहरुमा इन्टरनेट स्पिड पनि राम्रो भएपछि नेपालीहरुले युट्युबमा भिडियो हेर्ने प्रचलन बढेको हो। तर युट्युबमा एक करोड भ्युज कटाउने गीतहरु भने निकै कम छन्। भिडियो: