Author - Celebrity Nepal

जिग्रीलाई छाडेर रक्षा अन्तै मोडिन्, को हुन् रक्षाको नयाँ प्रेमी ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ रोल्पा जिल्लामा जन्मिएर हाल राजधानीमा गीतसंगीतको क्षेत्रमा संघर्षरत गायक दिवस पुनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । २०६३ सालको सुपा आईडलको विजेता बनेका पुन विगत १० वर्ष देखि नेपाली सांगीतिक...

सुपरहिट अविवाहित महिला सेलीब्रेटीहरु: को को परे त यो लिस्टमा ? हेर्नुहोस् भिडियो

सेलिब्रेटी नेपाल काठमाडौँ मोडलिङमा स्थापित भएपछि वर्ष २०१६ मा मिस नेपाल वल्र्डको उपाधि जित्न सफल अस्मी यो वर्ष मिस वल्र्ड–२०१६ मा सहभागी भएपछि थप चर्चामा आइन् । आकर्षक व्यक्तित्वकी धनी अस्मी अबको केही महिनापछि पूर्वमिस नेपाल...

भारतबाटै ‘लाउरे’ लिएर नेपाल आउदै अन्जली लामा, कारण यस्तो छ (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ हाल मुम्बईमा बस्दै आइरहेकी अञ्जली लामा काठमाडौं आउदैछिन् । भिडियो मार्फत अडिशन लिएको बताउँदै निर्माता रावलले सुटिङका लागि अञ्जली अप्रिल २४ तारिखका दिन काठमाडौं आउने जानकारी दिए । नुवाकोट निवासी अञ्जलीको...

‘गर्लफ्रेन्ड’ बनाउन चाहानेहरुलाई दिने छ, ‘हाफ गर्लफ्रेन्ड’ले नयाँ सुत्र: लिने है न त ?

सेलिब्रेटी नेपाल काठमाडौँ यो वर्षको रोमान्टिक चलचित्रको फेहरिस्तमा ‘हाफ गर्लफ्रेन्ड’को नाम सबैभन्दा अगाडि छ । हालै यो चलचित्रको लार्ज स्केलमा गरिएको क्लाइमेक्सको सुटिङ चर्चाको विषय बन्यो । रिलिजको झन्डै १० हप्ता अघि यो चलचित्रले...

यसकारण दिए करणले कंगनालाई बलिउड छोड्न सुझाव

सेलिब्रेटी नेपाल काठमाडौँजुम्ल्याहा सन्तानका पिता बनेका करण जोहर र अभिनेत्री कंगना रनोटबीचको विवाद बढेको छ । विवाद ‘कफि विद् करण’मा कुराकानीका क्रममा सुरु भएको थियो । बाँकी भिडियोमा हेर्नुहोस्:

रेखाको सिउदोमा सजयको सिन्दुर, बलिउडभर हगांमा

सेलिब्रेटी नेपाल काठमाडौँ पछिल्लो समयमा अभिनेत्री रेखाको जीवनमा आधारित किताब ‘रेखा : दअनटोल्ड स्टोरी’लाई लिएर बलिउडमा हंगामा मच्चिएको छ । यस किताबमा उनको जिन्दगीसँग जोडिएका सम्पूर्ण रहस्यको पर्दा उठेको छ । रेखा सँधैजसो आफ्नो...

साउनमा धुम मच्चाउदै आउने भो “हिरोज”, अहिलेलाई ट्रेलर मात्रै हेर्नुहोस्

सेलिब्रेटी नेपाल काठमाडौँ प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र “हिरोज” को ट्रेलर सार्वजनिक गरिएको छ । द्धन्द निर्देशक एन.बि महर्जनको निर्देशनमा निर्माण भएको यस चलचित्रमा नायिका करिश्मा मानन्धर, पुर्णिमा लामा, मुकेस ढकाल...

बन्ने भो ‘कथा काठमाण्डु’ प्रियंका र आयुष्मानले जोडी बाँध्ने (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘कथा काठमाण्डु’ को औपचारिक घोषणा भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको घोषणा गरिएको हो । टेलिभिजन कार्यक्रम मार्फत लामो समय आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ फिचर फिल्म...

चलचित्र ‘धनपति’ को छायांकन सकियो

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली कथानक चलचित्र ‘धनपति’ को छायांकन सकिएको छ । चलचित्र वीरगन्ज, ललितपुर र काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको थियो । ‘धनपति’ ‘पशुपतिप्रसाद’का निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र...

मुटुमा बसेको माया भन्दै मुनाले खुलाए यस्तो रहस्य (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ गायिका मुना थापा मगर र रामजी खाँडको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । ‘मुटुमा बसेको माया’ बोलको लोकदोहोरी युट्युब च्यनलमार्फत सार्वजनिक गरिएको हो । मुनाले आफ्नै युट्युब चयानलबाट यो लोकदोहोरी...

अविवाहित करण जुम्ल्याहा सन्तानको पिता बने

सेलिब्रेटी नेपाल काठमाडौँबलिउड फिल्म निर्माता तथा निर्देशक करण जोहर जुम्ल्याहा सन्तानको पिता बनेका छन् । उनी सेरोगसीबाट जन्मेका एक छोरा र एक छोरीका पिता बनेका हुन् ।

यसरी हुदै छ चलचित्र ‘जालो’ को डबिङ (भिडियो सहित)

सेलिब्रेटी नेपाल काठमाडौँ नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ को डविङ कार्य अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ । मोहित मुनालको निर्माण चलचित्र ‘जालो’ र ‘जालो रिटन्र्स’ एकै टेकमा खिचिएको चलचित्र हो । एक टेकमा चार...

के तपाईलाई थाहा छ ? नेपाली चलचित्रको बारेमा यी कुरा ????

सेलिब्रेटी नेपाल काठमाडौँ करिब ६० वर्ष लामो इतिहास बोकेको नेपाली चलचित्र नगरीले विस्तारै उद्योगको रूप लिन थालेको छ । सुरुका वर्षमा वार्षिक दुईदेखि तीनवटा चलचित्र बन्ने गरेका थिए भने अहिले सय भन्दा माथि बन्न थालेका छन् । (भिडियो...

‘हाम्रै देशको’ भन्दै धमलाले गाउन थाले पछि (भिडियोसहित)

सेलिब्रेटी नेपाल काठमाडौँ पत्रकार ऋषि धमलाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । तिलक बस्नेतको स्वरमा रहेको ‘हाम्रै देशको’ बोलेको गीतमा पत्रकार धमलाले अभिन गरेका हुन् । सन्तोष खरेलको शब्द तथा गायक बस्नेतकै संगीत रहेको गीतमा...

Copyright © 2012 - 2026 | All Right Reserved.