सेलिब्रेटी नेपाल काठमाडौँ
मोदीकी छोरीले यसरी दक्षिण भारतमा डंका पिट्दै (भिडियो):




एजेन्सी । आयुष्मान खुराना र सारा अली खानको नयाँ फिल्म ‘उडता तीर’ प्रदर्शनका लागि तयार भएको छ। यतिबेला यी कलाकार फिल्मको प्रचारप्रसारमा व्यस्त छन् । तर यसैबीच ‘उडता तीर’ लाई नेपालले प्रतिबन्ध लगाईएको छ। नेपालको सेन्सर बोर्डले...
एजेन्सी । बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै घरमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो। रिपोर्टअनुसार उनलाई बचाउन करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो। तर उनको...
एजेन्सी । अजय देवगण स्टारर प्रतीक्षित बलिउड फिल्म ‘दृश्यम ३ : द कन्क्लुजन’ अहिले चर्चामा छ। विजय सालगाउँकरको कथा समेटिएको फिल्म अक्टोबर २, २०२६ मा विश्वभरका सिनेमाघरमा रिलिज भएको हो। यो ‘दृश्यम’ फ्रेन्चाइजको हिन्दी संस्करणको...
‘हनुमान अंश’ नीम करोली बाबाको जीवन तथा दर्शनबाट प्रेरित फिल्म हो।
एजेन्सी। हिन्दी फिल्म ‘हनुमान अंश’ ले भारतीय बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरेपछि यसको दोस्रो भाग निर्माण हुने भएको छ। निर्देशक विशाल चतुर्वेदीले फिल्मको सिक्वेलको तयारी सुरु भइसकेको पुष्टि गरेका छन्। नीम करोली बाबाको जीवन...
पीडितले उनलाई घर लगायत सबै क्षति भएको दुःख सुनाए


