सेलिब्रेटी नेपाल काठमाडौँ
नायक भुवन केसी प्रहरी फन्दामा परेका छन् । आफ्नो फिल्म ‘ड्रिम्स’बारे उजुरी परेपछि बुटवलमा रहेका केसी अचानक काठमाडौं प्रहरीमा हाजिर भएका हुन् । भिडियो हेर्नुहोस्
काठमाडौं। असोज १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चंगुल’को प्रिमियर बुधबार राजधानीको लोत्से मलस्थित आईएनआई सिनेमाजमा सम्पन्न भएको छ। प्रिमियरमा फिल्मका कलाकार तथा सिनेमा क्षेत्रका व्यक्तित्वसँगै घाइते जेन्जी नेपालका प्रतिनिधिहरूको...
काठमाडौँ। आगामी बडादशैँ (असोज ३०) मा देशव्यापी प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को निर्माण टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ। चलचित्रको बाँकी महत्वपूर्ण दृश्यहरूको छायांकन सम्पन्न गर्न मुख्य...
काठमाडौं । यमन ग्लोबल म्युजिक अवार्ड २०८३ को पहिलो संस्करण सम्पन्न भएको छ। यमन इन्टरटेन्टमेन्टको आयोजनामा गत असोज १० गते शनिबार काठमाडौंको नयाँ बानेश्वर–शंखमुलस्थित आईएनआई सिनेमा हलमा अवार्ड समारोह आयोजना गरिएको हो। दिउँसो ३...
अर्घाखाँची। चलचित्र प्रेमी दर्शकलाई लक्षित गर्दै अर्घाखाँचीमा अत्याधुनिक सुविधा सम्पन्न चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा आएको छ। नयाँ चलचित्र भवन सञ्चालनमा आएसँगै जिल्लाका दर्शकले आफ्नै क्षेत्रमा स्तरीय र सुविधासम्पन्न...