नम्रता र कोशिशलाई जेठ १२ गते देखि हेर्न पाउने !


सेलिब्रेटी नेपाल काठमाडौँ
parba
चलचित्र ‘पर्व’ अगामी जेठ १२ देखि रिलिज हुने भएको छ । काले दाई बोलको गीत हिट भएसँगै चर्चामा रहेको यस चलचित्रको रिलिज घोषणा भएको छ ।

यसअघि चलचित्र चैत्र महिनामा नै रिलिजको चर्चा थियो । तर पोष्ट प्रोडक्सनको काम नसकिने भएसँगै प्रचारको लागी तयारी नपुग्ने देखेपछि रिलिज दुई महिना धकेलिएको हो ।

दिनेश राउतले निर्देशन गरेको चलचत्रिलाई टिभी फिल्ली र सुवास ईन्टरटेन्मेन्टले संयुक्त लगानीमा निर्माण गरेको हो । चलचित्रमा नम्रता श्रेष्ठ र कोशिश क्षेत्री लिड अभिनयमा छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.