पर्वको प्रिमियर हेर्नेले भने मुटु दह्रो बनाएर हलमा जानुहोस


सेलिब्रेटी नेपाल काठमाडौँ
सुबाश इन्टरटेन्मेण्ट र गोपी कृष्ण मुभिजले संयुक्त निर्माण गरेको चलचित्र पर्ब को प्रिमियर शो सम्पन्न भएको छ । राजधानीको बिग सिनेमा हलमा भएको प्रिमियर शो मा चलचित्रका कलाकार,पत्रकार तथा अन्य चलचित्र कर्मिको बाक्लो उपस्थिति रहेको थियो ।

काले दाइ बोलको गीतका कारण चर्चामा रहेको चलचित्र भोलि सुक्रबार बाट सार्बजनिक प्रदशनमा आउने छ । दिनेश राउतले निर्देशन गरेको चलचित्र पर्ब मा नम्रता श्रेष्ठ,कोशिश क्षेत्रि,माला लिम्बु,जेबिका कार्कीको मुख्य भूमिका रहेको छ। निकिता पौडेल र सुबाश गिरि निर्माता रहेको चलचित्र थ्रिलर जनारामा बनेको हो चलचित्र हेर्ने जतिले चलचित्रको प्रसंशा गरे र चलचित्र हेर्न जाँदा मुटु दह्रो बनायर जानु पर्ने सुझाब पनि दिएका छन् । हेर्ने जतिले चलचित्रको कथा बस्तु लाइ मन परेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.