फ्राइडे रिलिज हिटलर र पर्व कसले मार्ला बाजी ?


सेलिब्रेटी नेपाल काठमाडौँ
नेपाली सिनेमा सुक्रबार मात्र रिलिज हुने सिस्टम अनुसार आज सुक्रबार दुइ चलचित्र प्रदर्शनमा आएका छन् । थ्रिलर जनराको पर्ब र रोमान्टिक लभ स्टोरी हिटलर प्रतिस्पर्धामा उत्रेका हुन् । सौरभ ढकालले निर्देशन गरेको चलचित्र हिटलरमा सोहित मानन्धर,सामिया बर्तौला,मेनुका प्रधान,ए.गुरुङ लगाएतका कलाकारको अभिनय रहेको छ भने दिनेश राउतले निर्देशन गरेको चलचित्र पर्बमा नम्रता श्रेष्ठ,कोशिश क्षेत्रि,माला लिम्बु,जेबिका कार्की लगाएतका कलाकारको अभिनय रहेको छ । यी दुइ भिन्न प्रकृतिको चलचित्र मध्ये दर्शकको साथ कसलाई मिल्ने हो त्यो त भोलिको दिनमा नै थाहा पाइने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.