सलमान खानको ‘ट्युब लाइट ‘ ट्रेलर सार्बजनिक(भिडियो)


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउड स्टार सलमान खानको नयाँ फिल्म ‘ट्युब लाइट ‘ को ट्रेलर सार्बजनिक गरिएको छ । सलमान खान फिल्म्स यु ट्युब च्यानल मार्फत ट्रेलर रिलिज गरिएको हो। इन्डियाको ठुलो पर्ब इदको अबसरमा सार्बजनिक प्रदर्शनमा आउने फिल्म लाइ कबिर खानले निर्देशन गरेका हुन् । सलमान खानको होम प्रोडक्सन मार्फत निर्माण गरिएको फिल्ममा सलमान खान लगाएत झू झू र सोहेल खानको मुख्य अभिनय रहेको छ । सार्बजनिक ट्रेलर बाट फिल्म सामाजिक कथामा बनेको अनुमान लगाउन सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.