सलमानले सुनील शेट्टीकि छोरी पछि चंकी पाण्डेकि छोरीलाइ डेब्यु गराऊदै


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

सुनील शेट्टीकि छोरी अथिया लाइ फिल्म ‘हीरो’ बाट डेब्यु गराएका सलमान खानले अब आफ्नै साथी चंकी पांडेकी छोरी अनन्या पाण्डे लाइ डेब्यु गराउने भएका छन् । प्राप्त खबर अनुसार अनन्या लाइ छिट्टै बलीवुड फिल्म मार्फत डेब्यु गराउने छन् । अनन्या हाल नायिका बन्नको लागि अभिनयको कक्षा लिइ रहेकी छिन ग्र्याजुएसन सकेर अनन्या फिल्ममा आउने तयारीमा लागेकी हुन् उनि अहिले ग्र्याजुएसन सक्न लागि परेकी छिन ग्र्याजुएसन सकिने बितिक्कै सलमान खानले उनलाई आफ्नो फिल्म मार्फत बलिउडमा प्रवेश गराउने छन्।

स्नेहा उल्लाल, जरीना खान, सोनाक्षी सिन्हा, अथिया शेट्टी, सूरज पंचोली, डेजी शाह लगाएत लाइ डेब्यु गराई सकेका सलमानले अब अनन्या लाइ ब्रेक दिन लागेका हुन् । केहि दिन पहिले आएको समाचार अनुसार सलमानलके टेलिफिल्मकि नागिन अर्थात् मौनी राय लाइ छिट्टै डेब्यु गराऊदै छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.