बाहुबली प्रभासले नै रोकेका थिय अनुष्काको बिहे


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ अहिलेपनि चलि रहेको छ । फिल्मले सबै तिर तारिफ पनि पाई रहेको छ बाहुबली फिल्म संग संगै फिल्ममा मुख्य भुमिकामा रहेका प्रभास र अनुष्काको केमेष्ट्रीको सबैतिर तारिफ भैरहेको छ ।

यसैबीच यि दुई स्टार प्रेम सम्बन्धमा रहेको भन्ने खबर पनि बाहिरिरहेको छ । एक बलिउड पत्रिकाको खबर अनुसार प्रभासले नै दुई वर्ष अगाडि अनुष्काको विहे रोकेका थिए । प्रभास चाहन्थे कि अनुष्काको पूरा ध्यान फिल्म बाहुबलीका लागि मात्र होस् । प्रभास आफैँ पनि फिल्म बाहुबलीको लागि निकै सिरियस थिए ।

प्रभास र अनुष्का एक अर्कालाई डेट गरिरहेको भएपनि उनीहरुले भने यो खबरबाहेक खुलेर स्वीकार भने गरेका छैनन् । प्रभासले फिल्म ‘साहो’का लागि पनि अनुष्का शेट्टीकै नाम सिफारिस गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.