हलिउड अभिनेता जेम्स बोण्ड (सर रोजर मुरे) को निधन



जेम्स बोण्डको भूमिका निर्वाह गर्ने अभिनेता सर रोजर मुरेको मंगलबार निधन भएको छ। अभिनेता बोण्ड केही समय देखि क्यान्सरसँग लडिरहेका थिए। उनी विश्वचर्चित अभिनेता भएकाले उनका प्रशंसक विश्वभर छन्। जो उनको सबैभन्दा ठूलो उपलब्धि मानिन्छ। विभिन्न फिल्ममा अभिनय गरेका उनले टेलिभिजन शोसमेत चलाएका थिए। मुरेले युनिसेफमा पनि काम गरेका थिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.