Author - Celebrity Nepal

सलिनको ‘यात्रा’ प्रारम्भ सोलु पुगेर सकिने

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ’यात्रा अ म्युजिकल भ्लग’ को छायाँकन सुरुभएको छ । केहि दिन अगाडी मात्र राजधानी स्थित गणेश मन्दिरमा पुजा गर्दै शुभ मुहुर्त गरिएको चलचित्रको नियमित छायाँकन आज अर्थात् जेठ १० गतेबाट सुरु भएको छ ।...

बैदेशिक रोजगारीबाट स्वदेश फर्कंदा बुद्धिको श्रीमतीले छाडे पछि…..(भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ लामो समय बैदेशिक रोजगारी बाट स्वदेश फर्केका बुद्धि कुमार श्रेष्ठले आफ्नै वास्तविक घटनामा आधारित छोटो चलचित्र ‘त्याग’ सार्बजनिक गरेका छन् । सानी छोरी र श्रीमती छोडेर पैसा कमाउन गएका बुद्धि घर...

ऋचा रअर्पण ‘सुनकेसरी’प्रचार प्रसारको लागि चितवनमा

सेलिब्रेटी नेपाल काठमाडौँ प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘सुनकेसरी’ले ढिलो गरी आफ्नो प्रचार प्रसार सुरु गरेको छ । यहि जेष्ठ ११ गते अर्थात् प्रदर्शनको २ दिन अगाडि मात्रै आज सुनकेसरी टिम प्रचार प्रसारको लागि चितवन पुगेको...

मेलिनाको ‘नजिक यति भयर पनि’ वर्षा र कमलको सुहाएको जोडी (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गीतकार टेक तामाङको नयाँ गीत ‘नजिक यति भएर पनि’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका मेलिना राईको आवाज रहेको गीतमा कन्काइस्ट राईको संगीत रहेको छ । उक्त गीतको भिडियोमा बर्षा शिवाकोटी र कमल सिंह...

एउटै स्टेजमा तीन बिजेता छान्दै ग्ल्याम वर्ल्ड

सेलिब्रेटी नेपाल काठमाडौँ ‘मिस एसईई युनिभर्सल २०१८’ र ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ नामक दुई सौन्दर्य प्रतियोगिता एकसाथ आयोजना हुने भएको छ । जसबाट फरक–फरक तीन बिजेता छानिने छन् । आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले आगामी १...

पाँच बर्षको नानिले गाईन् यति मिठो गीत (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ अशोक दर्जी केहि समय अघि मात्र भाइरल ब्वाय भनेर चिनिएका थिए । अशोक सामाजिक संजालमा भाइरल बने पछि प्रतिभा भएका साना साना नानि बाबुहरु अझै मिडियामा आउन थालेका छन् । काभ्रे जिल्ला मंगलटारमा जन्मिएकी पाँच...

आकाश र आंचलको जोडी भदौ १ गते बाट हलमा

सेलिब्रेटी नेपाल काठमाडौँ जेठ ११ गते लाइ आफ्नो प्रदर्शन मिति तोकेको चलचित्र ‘ब्ल्याक’ को प्रदर्शन मिति फेरबदल भएको छ । बैशाख अन्तिम सातासम्म नेपाल चलचित्र निर्माता संघ र चलचित्र संघ बीचको शेयर बाँडफाँडको विषयमा भएको विवाद र जेठ...

पन्तकोे निर्देशनमा चलचित्र ‘बाकस’ बन्ने

सेलिब्रेटी नेपाल काठमाडौँ नवीन पन्तकोे निर्देशनमा चलचित्र ‘बाकस’ बन्ने भएको छ । चलचित्रलाई बलिउड चलचित्रका निर्माताहरु तारा चन्द , भियान सिंह, लक्ष्मी चन्दले निर्माण गर्ने भएका छन्। मलेसिया,सिगांपुर,भारत र नेपालका...

सौगातको ‘माछा माछा’ छायांकनमा

सेलिब्रेटी नेपाल काठमाडौँ सहरीया जीवनमा अभ्यस्त हुन संघर्षरत तीन युवाको कथा समेटिने चलचित्र ‘माछा माछा’ छायांकन । सुनिल गुरुङको निर्देशनमा बन्ने चलचित्रको सोमबार राजधानीस्थित गौरीघाटबाट छायाँकन सुरु भएको हा । चलचित्रमा सौगात...

‘जाइरा’ नम्रताको फरक लुक्स सार्बजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ लभस्टोरी चलचित्रमा देखिँदै आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई नयाँ चलचित्र ‘जाइरा’मा भने विल्कुलै फरक अवतारमा देख्न पाइने भएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको यो चलचित्रमा उनी एक मार्शल आर्ट खेलाडीको...

प्रकाश सपुतको बेदना समेटिएको गीत ‘बोल माया’ किन धेरै लाइ रुवायो ? (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ धन ल्याउने सपना वाेकेर प्रदेश पसेकाे श्रीमान काठकाे वाकसमा फर्किदा कुन नारीकाे मनमा खुसि छाउन सक्छ र यस्तै पिडाले सताउने गरेकाे एक मनै रूवाउने दर्दनाक गितमा चर्चित गायिका शान्ती श्री परियारले भक्कानिदै...

अश्मित र पूजा बने एक अर्काको खास (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ गायक प्रदीप सुन्दासले ‘के हो त खास’ बोलको गीतको भिडियो सार्बजनिक गरेका छन् । गायक प्रदीपले यस अघि दर्जन बढी गीतमा आफ्नो आवाज भरिसकेका छन् । सार्वजनिक गीतमा गायक प्रदीप स्वयमकै शब्द तथा संगीत रहेको छ ।...

अनुप र प्रशान्तको साथमा वर्षा ! ‘जय शम्भु’ फर्स्ट लुक सार्वजनिक

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र ‘जय शम्भु’को अफिसियल फर्स्ट लुक सार्वजनिक गरिएको छ । मिडियालाई जानकारी गराउँदै निर्माण पक्षले चलचित्रको पहिलो प्रचार सामाग्री स्वरुप दुई पोष्टर सार्वजनिक गरेको हो । चलचित्र ‘जय...

चलचित्र पत्रकार संघ नेपालको १९ औं बार्षिकोत्सव सम्पन्न पाँच पत्रकारलाई सम्मान र पुरस्कार

सेलिब्रेटी नेपाल काठमाडौँ चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले स्थापनाको १९ औं वार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवस मनाएको छ । राजधानीमा सोमवार आयोजित एक औपचारिक कार्यक्रमका बीच वार्षिकोत्सवको अवसरमा...

Copyright © 2012 - 2026 | All Right Reserved.