कसिशको सिउँदो खालि भए पछि नक्कलेगाइजको फन्दामा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नक्कले प्रेम स्यांग्तान र चन्द्र स्यांगतानको स्वरमा रहेको सिउदो खालि बोलको भिडियो सार्बजनिक गरिएको छ । चन्द्र स्यांगतानको शब्द रचना रहेको गीतमा नक्कले प्रेम स्यांग्तानको संगीत रहेको छ । राहुल बराइलीले निर्देशन गरेको भिडियो लाइ अर्जुन थापाले छायांकन तथा निर्देशन गरेका हुन् । आमाले छोरालाई बुहारी चाहियो भनेर किच किच गरे पछि केटाले आमाको लागि बुहारी खोज्न हिंडेको कथा लाइ भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा कसिस दाहाल र नबिन राइको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.