अन्जु पन्तको ‘छाडी जाने निष्ठुरी’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ :अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । ‘छाडी जाने निष्ठुरी’ बोलको गीतमा राजन खड्काको शब्द तथा संगीत रहेको छ । त्रिलोक प्रधानले गीतलाई एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् । उमोङ्ग शाहीले छायांकन गरेको भिडियोमा अभिषेक खड्का, कुशुम देउजा र मनिका गोसाईको अभिनय रहेको छ । उमोङ्गले नै भिडियो सम्पादन गरेका हुन् । छाडी गएको मायालुको सम्झनाले सताएको र छोडी जाँदा मायालुको पिडा गीतले बोल्छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.