महाशिवरात्रिको अवसरमा प्रतिक्षा खड्काले गरिन् फोटोशुट(फोटो फिचर)


सेलिब्रेटी नेपाल

काठमाडौँ:मोडल तथा अभिनेत्री प्रतिक्षा खड्काले महाशिवरात्रिको अवसरमा फोटोशुट गरेकी छन् । रुद्राक्षको माला र रामनामीमा उनले तस्बिर खिचेकी हुन् ।आधा दर्जन भन्दा धेरै ठुलो पर्दाको चलचित्र र दर्जनौ म्युजिक भिडियोमा काम गरि सकेकी प्रतिक्षा खड्का बेला बेलामा फोटो शुट गरि रहन रुचाउछिन्। हेरौं शिबरात्रिको अवसरमा खिचिएको उनको तस्बिर

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.