‘यसपालिको तीज’ मा दुर्गेश र सुष्माको छमछमि (भिडियो)



सेलिब्रेटी नेपाल। हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा निशान भट्टराई र शान्ता खत्रीको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। डिपी खनालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ।’यसपालिको तीज’ बोलको गीतमा शाहज शाक्यको संगीत संयोजन रहेको छ । दुर्गेश थापा र सुष्मा कार्की फिचर्ड गीतलाई अशोक बिकले निर्देशन गरेका छन् ।

बिरेन्द्र भट्टले छायाँकन गरेको भिडियोलाई रबिन बिकले सम्पादन तथा बिकाश ज्ञवालीले कलर करेक्सन गरेका छन् । उक्त भिडियो गोर्खा चौतारी म्युजिकको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.