Author - Celebrity Nepal

हेरुकाले दिए पुसनलाई ‘नम्बरी सुन'(भिडियो)

सेलिब्रेटी नेपाल । अर्जुन तामाङको स्वरमा रहेको नयाँ गीत ‘नम्बरी सुन’सार्वजनिक गरिएको छ । आर.बि लामाको संगीत तथा संगीत संयोजन रहेको सेलो पप गीतमा शब्द रमन तामाङको रहेको छ । कोष बम्जनले छायांकन गरेको भिडियोलाई टेकेन्द्र...

देशभक्तिले ओतप्रोत राष्ट्रिय गीत सार्वजनिक(भिडियो)

सेलिब्रेटी नेपाल । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको बेला देशभक्तिले ओतप्रोत राष्ट्रिय गीत ‘नझुकून् हाम्रा शीरहरू’ सार्वजनिक गरिएको छ । पूर्खाले आर्जेको भूमिको रक्षा गर्ने दायित्व हरेक नेपालीको...

‘मातृभूमी रोयको बेला म कसरी मौन बस्न सक्छु र ?’ निर्देशक बोहरा

सेलिब्रेटी नेपाल । १६ बर्षको उमेर देखि नै रंगमन्चमा पाईला टेकेर दर्जनौ नाटकहरु भिडियो चलचित्र टेलिचलचित्रहरु हुँदै २२ बर्षको उमेरमा ठुलो पर्दाको चलचित्र ‘अग्नि परिक्षा’ र त्यस्को लगत्तै अर्को चलचित्र...

चलचित्र ‘साइनो’ युट्युबमा रिलिज (पुरा चलचित्र)

सेलिब्रेटी नेपाल । नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’ युट्युबमा रिलिज गरिएको छ। लकडाउनका बेलामा दर्शककालागी मनोरञ्जन दिन चलचित्र युट्युबमा राखिएको निर्देशक रमेश थापाको भनाई छ। गत वर्ष हलमा...

चलचित्र ‘चिनी कम रंग कडा’ को लिरिकल भिडियो सार्बजनिक

सेलिब्रेटी नेपाल । बिबेक घिमिरे निर्देशित चलचित्र ‘चिनी कम रंग कडा’ को ‘सुगन्धि चक्षुले’ बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा...

जाजरकोट घटनामा आधारित सुमिरनको ‘के भयो लौन भेरीमा’ (लिरिकल भिडियो)

सेलिब्रेटी नेपाल । केही समयअघि पश्चिम नेपालको रुकुम र जाजरकोट जिल्लामा भएको नवराज बिक तथा उनका साथीहरुको हत्याकाण्ड मानिसले बिर्सिएका छैनन् । यतिबेला सामाजिक सञ्जाल, यूट्युब, अनलाइन, रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा समेत...

चलचित्र विकास बोर्ड अध्यक्ष दाहालद्धारा पदभार ग्रहण

सेलिब्रेटी नेपाल । चलचित्र विकास बोर्डमा नियुक्त भएका अध्यक्ष दयाराम दाहालले सोमवार पदभार ग्रहण गरेका छन् । गत बिहीवार मन्त्री परिषद्को बैठकबाट दाहाल अध्यक्ष पदमा नियुक्त भएका हुन् । ०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको...

चलचित्र निर्देशक आर.बि.खत्री ‘शरद’लाई पितृशोक

सेलिब्रेटी नेपाल । चलचित्र निर्देशक आर. बि.खत्री ‘शरद’लाई पितृशोक परेको छ । चलचित्र ‘नैना रेशम’,’नाइट क्विन’,’नबोले नि हासिँ राखन’,’शिशा’,’पसिना’ लगाएतका...

बिदेशमा रहेका नेपालीको कथा व्यथा बोकेको ‘आउछु फर्केर’ (भिडियाे)

सेलिब्रेटी नेपाल । कोरोनाको महामारीमा बिदेशी भुमिमा रहेका नेपालीहरुकाे पिडालाई समेटेर तयार पारिएकाे प्रभावन जे काे लाेक तथा दाेहाेरि गित ‘आउछु फर्केर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गितमा प्रभावनजेकाे शब्द,लय र स्वर...

केशबको ‘एक चिलिम मायामा’ बले र सायसा (भिडियो)

सेलिब्रेटी नेपाल । कोरना कहरबीच संगीत प्रेमीहरुलाई मनोरञ्जन दिने उदेश्यले गायक केशव भाबुकले नयाँ गीत ‘एक चिलिम’ सार्वजनिक गरेका छन् । झन्डै तिन महिना पुग्न लागेको पट्यारलाग्दो लकडाउनले धेरै मानिसहरु निराश, हताश भएको बेला गायक...

चलचित्र बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

  सेलिब्रेटी नेपाल । चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त भएका छन् । बिहीवार मन्त्री परिषद्को बैठकबाट दाहाललाई अध्यक्ष पदमा नियुक्त भएका हुन् । ०७६ मंसिर २९ तत्कालिन अध्यक्ष केशव भट्टराईको असमायिक निधन भएपछि...

लक डाउनकै समयमा जमुना र लेखनाथको ‘सपनी’ सार्वजनिक (भिडियो)

सेलिब्रेटी नेपाल । लक डाउनकै समयमा जमुना राना र लेखनाथ आचार्यको आवाजमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ । बाबुराम पन्थीको शब्द तथा जमुना रानाको संगीत रहेको ‘सपनी’ बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । हुम...

संगीतकार वाजिद खानको निधन !

सेलिब्रेटी नेपाल । बलिउडका लोकप्रिय संगीतकार जोडी साजिद–वाजिदका चर्चित संगीतकार वाजिद खानको आज राति निधन भएको छ । ४२ बर्षिय वाजिद लामो समयदेखि किड्नीको बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भैरहेको थियो । तर, स्वास्थ्य...

सहज रहेन जयनन्द चन्दको जीवन यात्रा

हिन्दि तथा पाकिस्तानी चलचित्र हुँदै नेपाली चलचित्र यात्रामा बासस्थानका लागि आफ्नै घरसमेत थिएन अनिसा निरौला सेलिब्रेटी नेपाल । अभिनेता जयनन्द चन्द ठकुरीको ९१ बर्षको उमेरमा निधन भएको छ । चलचित्र ‘जीवनरेखा’बाट आफ्नो...

Copyright © 2012 - 2026 | All Right Reserved.