सापकोटाको ‘सुनन पियारी’ सार्वजनिक (भिडियाे)



काठमाडौं । संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको ‘सुनन पियारी’ सार्वजनिक गरिएको छ ।

गीतमा सब्द संगीतसमेत बसन्त सापकोटाकै छ । गीतको भिडियोमा मोडेल सृष्टि खड्का, सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेकी छिन् ।भिडीयोलाई निर्देशन तथा सम्पादन भने निसान कश्यपले गरेका छन् । यस्तै भिडीयोमा उत्सब दाहालको छायाँकन र अनिता ग्वाच्चाको मेकअप रहेको छ ।